मधेस प्रदेशको राजधानी जनकपुरधाममा हेभिवेट प्रतिस्पर्धा

मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकाको चुनावी प्रतिष्र्पा रोचक बन्दै गएको छ । प्रदेशको राजधानी भएकाले पनि राष्ट्रिय राजनीतिक पार्टीदेखि मधेस केन्द्रित दलहरूको नजर जनकपुरधाममा छ ।  जनकपुरधाम उपमहानगरका कुल १...

सम्बन्धित सामग्री

जनकपुरमा महामूर्ख सम्मेलन हुँदै

मिनापले दिँदै आएको महामूर्खको उपाधि पाउन यस वर्ष मधेस प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादवदेखि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसहितको नाम चर्चामा छ।...

मधेश प्रदेशमा माओवादी शून्य

जनकपुरधाम – प्रतिनिधिसभा तर्फ मधेस प्रदेशमा माओवादी केन्द्र निल भएको छ । आठवटा जिल्लाका ३२ प्रतिनिधिसभा क्षेत्रमा माओवादीले एक क्षेत्र पनि जितेन । पाँच दलीय गठबन्धनमा रहेको माओवादी केन्द्रका ६ उम्मेदवार प्रतिस्पर्धामा थिए । यस्तै माओवादी केन्द्रकै चुनाव चिन्हबाट नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव पनि चुनावमा प्रतिस्पर्धा गरिरहेका थिए । मधेस प्रदेशको ३१ वटा […]

रौतहट ३ मा स्वतन्त्र उम्मेदवार नै हावी

काठमाडौं, २९ कात्तिक ।  देशभर सत्तारुढ पाँच दलीय गठबन्धन र प्रतिपक्षी एमाले गठबन्धनबीच प्रतिस्पर्धा भइराख्दा मधेस प्रदेशको रौतहट ३ मा भने स्वतन्त्र उम्मेदवारबीच नै टक्‍कर देखिएको छ । राष्ट्रिय दलको मान्यता पाएका ६ मध्ये कुनै पनि दलको उम्मेदवार यहाँ छैनन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपाका उम्मेदवार यो क्षेत्रमा शून्य छन् । […]

रौतहट ३ मा स्वतन्त्र उम्मेदवार नै हावी

देशभर सत्तारुढ पाँच दलीय गठबन्धन र प्रतिपक्षी एमाले गठबन्धनबीच प्रतिस्पर्धा भइराख्दा मधेस प्रदेशको रौतहट ३ मा भने स्वतन्त्र उम्मेदवारबीच नै टक्‍कर  देखिएको छ । राष्ट्रिय दलको मान्यता पाएका ६ मध्ये कुनै पनि दलको उम्मेदवार यहाँ छैनन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपाका उम्मेदवार यो क्षेत्रमा शून्य छन् । माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका रवीन्द्र पटेललाई पार्टीले कारबाही गरिसकेको छ । स्वतन्त्र उम्मेदवार प्रभू शाहलाई सत्तारुढ गठबन्धनले

अनिल भर्सेस जुलीमा विमलेन्द्र फ्याक्टर !

मङ्सिर ४ गतेको चुनाव जतिजति नजिकिँदै छ, धनुषा–३ नम्बर क्षेत्रमा दबाब त्यति नै बढी रहेको छ । हरेक चुनावमा चर्चामा रहने धनुषा–३ लाई यसपटक पनि चासोका साथ हेरिएको छ  ।मधेस प्रदेशको राजधानी सोही क्षेत्रमा पर्ने भएको हुनाले त्यहाँ चुनाव जित्नका लागि दलहरूको बीचमा निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ । सो क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि ३१ जना प्रतिस्पर्धामा छन् । त्यसमध्ये २१ जना त स्वतन्त्र उम्मेदवार नै छन् ।को–को छन् प्रतिस्पर्धामा ?नेकपा एमालेबाट जुली महतो, राप्रपाबाट रा

वीरगन्जमा दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा

वीरगन्ज-स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि शुरु हुनुअघि मुख्य प्रतिस्पर्धामा रहेका राजनीतिक दलहरुप्रति आरोप प्रत्यारोप शुरु भएको छ । मधेस प्रदेशको एक मात्रै महानगरपालिका वीरगन्जमा नेकपा एमाले र लोसपाको गठबन्धन तथा पाँचदलीय गठबन्धनबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।उनीहरु एकअर्काप्रति आरोप प्रत्यारोपमा उत्रिएका छन् । वीरगन्ज महानगरपालिकाको निवर्तमान नगर प्रमुख विजय कुमार सरावगी एमालेमा प्रवेश […]

वीरगञ्ज महानगर – मेयर उम्मेदवार उही, पार्टी फरक

वीरगञ्ज– अगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधी छनौट गर्ने प्रक्रिया शुरु भईसकेको छ । मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्ज महानगरपालिकाको मेयरको लागि पाँच दलीय गठबन्धनको तर्फबाट, एमाले लोसपाको गठबन्धनकोतर्फबाट तथा अन्य साना दलहरु र स्वतन्त्र गरि ३० जनाको उम्मेदवारी परेको छ । मुख्य प्रतिस्पर्धा हुने भनिएका पाँच दली गठबनधन र एमाले […]

अघिल्लो निर्वाचनमा वीरगञ्ज महानगरका यी ११ वडामा भएको थियो रोचक प्रतिस्पर्धा

वीरगञ्ज– २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकाको मेयर, उपमेयरसँगै वडाहरूमा पनि रोचक प्रतिस्पर्धा भएको थियो। महानगरमा रहेका ३२ वटा वडाहरूमध्ये ११ वटा वडामा झिनो मतान्तरले वडाध्यक्षहरूले जित निकालेका थिए। ‍यी ११ वटा वडामा एक मतदेखि ९१ सम्मको अन्तरले वडाध्यक्षहरू निर्वाचित भएका हुन्। महानगरपालिकाको वडा नम्बर २० मा नेकपा […]

वीरगञ्ज महानगरपालिकामा काँग्रेस, एमाले र जसपाबीच प्रतिस्पर्धा

मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज अहिले चर्चामा छ । स्थानीय तहको निर्वाचन मिति सार्वजनिक भएसँगै सो महानगरपालिकामा मेयरका लागि टिकट हात पार्न आकाङ्क्षीहरू एउटा पार्टी छाडेर अर्कोमा प्रवेश गर्ने होड पनि देखिएको छ । आफू कहाँ सुरक्षित भइन्छ, टिकट कहाँबाट पाइन्छ भन्ने लेखाजोखाका साथ उनीहरू आफ्ना गतिविधि बढाउँदै गएका देखिन्छन् ।एक महिनाअघि केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेका राजेशमान सिंह त्यहाँ टिकट नपाउने भएपछि आज जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । वीरगञ्जको टाउ