वीरगञ्ज– २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकाको मेयर, उपमेयरसँगै वडाहरूमा पनि रोचक प्रतिस्पर्धा भएको थियो। महानगरमा रहेका ३२ वटा वडाहरूमध्ये ११ वटा वडामा झिनो मतान्तरले वडाध्यक्षहरूले जित निकालेका थिए। यी ११ वटा वडामा एक मतदेखि ९१ सम्मको अन्तरले वडाध्यक्षहरू निर्वाचित भएका हुन्। महानगरपालिकाको वडा नम्बर २० मा नेकपा […]