मङ्सिर ४ गतेको चुनाव जतिजति नजिकिँदै छ, धनुषा–३ नम्बर क्षेत्रमा दबाब त्यति नै बढी रहेको छ । हरेक चुनावमा चर्चामा रहने धनुषा–३ लाई यसपटक पनि चासोका साथ हेरिएको छ ।मधेस प्रदेशको राजधानी सोही क्षेत्रमा पर्ने भएको हुनाले त्यहाँ चुनाव जित्नका लागि दलहरूको बीचमा निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ । सो क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि ३१ जना प्रतिस्पर्धामा छन् । त्यसमध्ये २१ जना त स्वतन्त्र उम्मेदवार नै छन् ।को–को छन् प्रतिस्पर्धामा ?नेकपा एमालेबाट जुली महतो, राप्रपाबाट रा