काठमाडौँ- नेपाली कांग्रेस को आसन्न १४औँ महाधिवेशन अन्तर्गत काठमाडौँ जिल्लामा शनिबार भएको नगर अधिवेशनको परिणाम आउने क्रम जारी छ । पछिल्लो परिणामअनुसार गोकर्णेश्वर नगर कार्यसमितिको सभापति पदमा कुमार लामा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी रामजी श्रेष्ठले ९३ मत पाउँदा उनले १०९ मत प्राप्त गरी विजयी भए । उपसभापतिद्वयमा वटुकृष्ण ढुङ्गेल १२० र विकास श्रेष्ठ […]