महाकालीको बाढीले क्षति पुर्याएको सडक

कञ्चनपुर, २ कात्तिकः लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित निमार्णाधीन चार लेनको पुलसँगै बनेको ६ लेनको सडकमा पु¥याएको क्षति । बाढीले कालोपत्रे गरिएको सडक बगाउनुका साथै तटीय क्षेत्रमा जोखिम बढेको छ ।-तस्बिरः शेरबहादुर सिंह-रासस

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले अस्थायी पुल र सडकमा क्षति

काठमाण्डाै - सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुल र सडकमा क्षति पुर्याएको छ । लगातारको पानीका कारण आएको बाढीले मेलम्ची नगरपालिका–११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको हो । पुलमा क्षति पुगेपछि मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी–१ र २ वडाका बासिन्दा प्रभावित भएका छन् । पानी पर्न रोकिएपछि तत्कालै पुलको मर्मत थालिने मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले बताउनुभएको छ। त्यस्तै, बाढीले हेलम्बुमा चनौटे–इचोक सडक बगाउँदा याताय...

नुवाकोटको तादी खोलामा आएको बाढीले सडक, पुल र खेतिपातीमा क्षति

अविरल वर्षाका कारण नुवाकोटकको तादी खोलामा आएको बाढीले सडक, पुल र खेतिपातीमा क्षति पुर्याएको छ । मंगलबार तादी खोलामा  आएको बाढीबाट  नुवाकोट– १ का विभिन्न ठाउँमा क्षति पुर्याएको हो ।नेपाली काँग्रेस नुवाकोट – १  प्रदेश (ख) का सभापति रामजी पौडेलले बाढीले दुप्चेश्वर गाउँपलिकाको राउतबेँसीमा बस्तीमा सबेत क्षति पुगेको बताए । उनले राउतबेँसीमा खेती योग्य जमिन बगरमा परिणत भएको र पशु चौपाया  पनि बाढीले बगाएको पौडेलले बताए । यस्तै पन्चकन्या गाउँपालिका सिमरामा खेतीयोग्य जमीन खण

बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध

सिन्धुपाल्चोक : गएरातिको वर्षालेआएको बाढीले ठाउँ–ठाउँमा बाटोमा क्षति पुर्‍याउँदा मेलम्ची–हेलम्बु सडकखण्डमा यातायात अवरुद्ध भएको छ । हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक बाढीले क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले जानकारी दिए। यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको मेलम्चीका श्याममणि चालिसेले बताए। गएराति भारी वर्षा हुँदा ग्याल्थुमलगायत क्षेत्रका बासिन्दा त्रासले घर बाहिर बस्न बसेका थिए।गए राति सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित

बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षति

सिन्धुपाल्चोक : गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ।बाढीको त्रासले  मध्यरातमा  हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए। हेलम्बु–२ का प्रभा भण्डारीले राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको बताइन्। गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो।  स्थानीय दशरथ दनुवारले अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको बताए। य

मेलम्चीमा फट्के पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध

काठमाडौं, २६ जेठ । निरन्तर वर्षापछि आएको बाढीले मेलम्चीको नदीको पुलमा क्षति पुर्याएको छ । गएरातिको वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युम पाइप जडित वडा न. ७ र ११ जोड्ने फट्के पुलमा क्षति पुर्याएको सँगै सडकसमेत अबरुद्ध भएको छ । मेलम्ची इन्द्रावती जोड्ने पुलमा भने क्षति पुगेको छैन् । Photo : Facebook

मेलम्ची खाेलामा गएराति आएकाे बाढीले अस्थायी पुलमा क्षति

सिन्धुपाल्चोक - वर्षायाम सुरु भएसँगै सिन्धुपाल्चोकको मेलम्ची खाेला आसपास क्षेत्र प्रभावित हुन थालेको छ। गएराति ठूलाे वर्षापछि मेलम्ची खाेलामा आएकाे बाढीले अस्थायी संरचनामा क्षति पुर्याएकाे छ ।  गएरातिको बाढीले मेलम्ची नगरपालिका-७ र ११ जाेड्ने फट्टेमा रहेकाे अस्थायी ह्युम पाइप कल्भर्टमा क्षति पुर्याएको हो । पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ । यातायात आवतजावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्न मेलम्ची नगरपालिकाले अनुरोध गरेको छ । 'गएरातिको वर्षाको कारण खाेलाको बहाव&nbs...

बाढीले अवरुद्ध त्रिवेणी–ताम्ती सडकको ट्र्याक खुल्यो

जुम्ला– अविरल वर्षाका कारण बाढीले अवरुद्ध भएको त्रिवेणी–ताम्ती खण्डको सडक ट्र्याक खुलेको छ । कात्तिक पहिलो साता भएको अविरल बेमौसमी वर्षापछि आएको बाढीले सडक नै कटान गरेर पूर्ण अवरुद्ध बनेको थियो । उक्त सडकक‍ो करिब २० किलोमिटरमा क्षति भएको थियो भने करिब ४०० मिटर सडक बाढीले कटानसमेत गरेको थियो । सडक डिभिजन कार्यालय जुम्लाले आफ्नै […]

बाढीले सडक भत्किएपछि ढोरबराह हिँडेका दर्शनार्थी अलपत्र

भुजीखोलामा आएको बाढीले कच्ची सडकमा क्षति पुर्याएपछि जनै पूर्णिमाका लागि ढोरबराहा मन्दिर हिँडेका दर्शनार्थी बाटोमै अलपत्र परेका छन् ।  बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित बोबाङको भुजी खोलामा आएको बाढीले बुर्तिवाङ–ढोरपाटन सडकको ठाउँ–ठाउँमा क्षति पुर्याएको छ । शनिबार बिहानै बुर्तिवाङ बजारबाट ढोरपाटनतर्फ लागेका दर्शनार्थीमध्ये  केही पैदल  त केही सवारी साधनमा थिए । कोरोना महामारीका कारण जिल्ला प्रशासन कार्यालयले शुक्रबार नै  पुनः निषेधाज्ञाको आदेश जारी गरेको थियो

कैलालीमा कान्द्रा नदीको बाढीले हुलाकी सडक बगायो

३१ साउन, धनगढी । कैलालीको कान्द्रा नदीमा आएको बाढीले हुलाकी सडक बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले भजनी नगरपालिका–५ लालबोझीस्थित हुलाकी सडकमा क्षति पुर्‍ याएको हुलाकी सडक योजना कार्यालय धनगढीले जनाएको छ । हुलाकी सडक योजना कार्यालयका इन्जिनियर पदमबहादुर मडैका अनुसार लालबोझीमा एक सय मिटर सडक बाढीले बगाएको छ । हुलाकी सडक अन्तर्गत धनगढी-टीकापुर […]