३१ साउन, धनगढी । कैलालीको कान्द्रा नदीमा आएको बाढीले हुलाकी सडक बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले भजनी नगरपालिका–५ लालबोझीस्थित हुलाकी सडकमा क्षति पुर् याएको हुलाकी सडक योजना कार्यालय धनगढीले जनाएको छ । हुलाकी सडक योजना कार्यालयका इन्जिनियर पदमबहादुर मडैका अनुसार लालबोझीमा एक सय मिटर सडक बाढीले बगाएको छ । हुलाकी सडक अन्तर्गत धनगढी-टीकापुर […]