जुम्ला– अविरल वर्षाका कारण बाढीले अवरुद्ध भएको त्रिवेणी–ताम्ती खण्डको सडक ट्र्याक खुलेको छ । कात्तिक पहिलो साता भएको अविरल बेमौसमी वर्षापछि आएको बाढीले सडक नै कटान गरेर पूर्ण अवरुद्ध बनेको थियो । उक्त सडकको करिब २० किलोमिटरमा क्षति भएको थियो भने करिब ४०० मिटर सडक बाढीले कटानसमेत गरेको थियो । सडक डिभिजन कार्यालय जुम्लाले आफ्नै […]