पुलिससँग हारे पनि एभरेष्ट सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपमा महिलातर्फ दोस्रो खेल जितेको छ। पुलिसले मंगलबार एभरेष्ट भलिबल क्लबलाई‌ ३-२ ले हराउँदै दोस्रो जित निकालेको हो । हारका बाबजुद ३ खेलमा ७ अंक साथ एभरेष्ट सेमिफाइनलमा पुगेको छ। पुलिसले एभरेष्टलाई २५-२७, २५-१८, २७-२५,२७-२५, १५-९ ले हराएको हो । सोही समूहमा त्रिभुवन आर्मीले पहिलो […] The post पुलिससँग हारे पनि एभरेष्ट सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

कुवेतसँग हारे पनि बहराइन सेमि फाइनलमा

काठमाण्डाै – कुवेतसँग हारे पनि बहराइन आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनाेटकाे सेमिफाइनलमा पुगेकाे छ । समूह चरणकाे अन्तिम खेलमा आज बिहीवार बहराइन कुवेतसँग ४ विकेटले पराजित भए पनि नेट रनरेटका आधारमा समूह 'बी' काे उपविजेता बन्दै बहराइन सेमिफाइनलमा पुगेकाे हाे ।बहराइनले दिएकाे १ सय ५९ रनकाे लक्ष्य कुवेतले १६ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायाे । कुवेतका उस्मान पटेलले सर्वाधिक ६४ रन बनाए । यस्तै कप्तान माेहम्मद अस्लामले नटआउट ३६ रन बनाए । बलिङतर्फ बहराइनका अली दाउद र रिजवान बटले समान २...

मलेसियासँग हारे पनि नेपाल फाइनलमा !

काठमाण्डाै – मलेसियासँग हारे पनि नेपाल चार देश सम्मिलित महिला टी–२० शृङ्खलाकाे फाइनलमा पुगेकाे छ ।आज शुक्रवार मलेसियाकाे बायाेमास ओभल मैदानमा भएकाे खेलमा नेपालले दिएकाे ८४ रनकाे सामान्य लक्ष्य मलेसियाले १६ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायाे । मलेसियाका लागि अइना हमिजा हशिमले नटआउट ३७ र माहिराह इजाती इस्मेलले २१ रन बनाइन् । बलिङतर्फ नेपालकी कप्तान रुबिना क्षेत्री, पूजा महताे र सीता राना मगरले १/१ विकेट लिइन् ।यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित १८ ओभरम...

मलेसियासँग हारे पनि नेपाल फाइलन प्रवेश

नेपाल चार देश सम्मिलित महिला टी–२० सिरिजको फाइनलमा पुगेको छ। आज भएको खेलमा मलेसियासँग हारे पनि नेपाल फाइलन खेल्न पाउने भएको हो।  नेपालले दिएको ८४ रनको सामान्य लक्ष्य मलेसियाले १६ ओभर...

भगवान भण्डारीको ‘मैले हारे अर्कैले जित्यो’ गीत सार्वजनिक

गायक भगवान भण्डारीको ‘मैले हारे अर्केले जित्यो...’ बोलको गीत सार्वजनिक भएको छ ।  भण्डारीले नयाँ गीत ‘मैले हारे अर्केले जित्यो..’  बजारमा ल्याएका हुन् । गीतमा शब्द, संगीत र लय भण्डारीको रहेको छ भने जुजु गुरुङ म्युजिक एरेन्जीङ्ग, खडक वाजुराली ध्वनी मिश्रण र गोविन्द पराजुली रेकडिष्ट रहेका छन् । यस्तै गीतको निर्माता सुशिल पगेनी र निर्देशन शंकर विशिले गरेका छन् । गीत भगवान भण्डारीको अफिसियल युट्युव च्यानलमार्फत बजारमा आएको छ ।

एमालेले हारे देशले हार्छ : एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले हारे देशले हार्ने दाबी गरेका छन्। ओलीको निर्वाचन क्षेत्रअन्तर्गत झापाको कमल गाउँपालिकामा भएको राष्ट्रिय युवा संघको कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै ओलीले देशलाई...

चुनावमा हारे पनि आन्दोलनमा हार्नु हुन्न : बिजुक्छे

भादगाउँ– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)  ले चुनावमा हारे पनि कुनै पनि आन्दोलनमा हार्न नहुने बताएका छन् । पार्टीको भक्तपुर जिल्ला समितिको पूर्ण बैठकमा उहाँले चुनाव भनेको हारजितको खेल भएकाले त्यसमा हारे पनि जनताको पक्षमा हुने कुनै पनि आन्दोलन हार्न नहुनेमा जोड दिए । उनले मुलुकको परिस्थितिले नयाँनयाँ आन्दोलनको खाँचो भएको बताए […]

गठबन्धन हारे पहिला कांग्रेसको नाक जान्छ : भीमसेनदास प्रधान

नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले गठबन्धन हारे सबैभन्दा पहिले कांग्रेसको नाक जाने बताएका छन्। पार्टीको तर्फबाट काठमाडौं महानगरको मेयरकी उम्मेदवार सृजना सिंहको संकल्पपत्र सार्वजनिक कार्यक्रममा बिहीबार उनले गठबन्धनका दलले इमान्दार...

माओवादी हारे देश हार्छ, चुनाव हाम्रो लागि लडाइँ: प्रचण्ड

जनकपुरधाम– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले माओवादी हारे देश नै हार्ने बताएका छन्। उनले प्राप्त उपलब्धिहरुको रक्षा गर्न माओवादी केन्द्रले जित्ने पर्ने बताउँदै भने, ‘माआवादी हारे देश हार्छ, सहिदको सपना हार्छ, संघीय लोकतान्त्रिक गणतन्त्र हार्छ।’ मंगलबार जनकपुरधाममा मधेस प्रदेश स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनलाई निर्वाचनको रुपमा नभइ […]

हारे पनि आफूलाई विजयी ठानेको छु : नेत्री कोइराला

काठमाडौँ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४ औँ महाधिवेशनमा आफूले पार्टीको चुनाव हारे पनि विजयी भएको महसुस गरेको बताएकी छन् । कोइरालाले उपसभापतिमा पराजित भएपछि आज फेसबुकमा स्टाटस लेख्दै आफूले चुनावमा हारे पनि आगामी दिनमा महिलाहरू काँग्रेसको नेतृत्वमा आउने मार्ग कोरेको बताइन् । उनी लेख्छिन्, ‘मैँले यो महाधिवेशनबाट आफूलाई विजयी ठानेको छु । […]

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

काठमाडौँ । नेपाली काँग्रेसले महाधिवेशन प्रतिनिधि हारे पनि माथिल्लो पदमा उठ्न पाइने बताएको छ। यो नियम दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा लागू हुनेछ। काँग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले हिजो (सोमबार) पत्राचार गर्दै महाधिवेशन प्रतिनिधि हारे पनि जिल्ला सभापतिबाहेक अन्य पदमा उम्मेदवार हुन पाउने उल्लेख गरेका छन्। काँग्रेस निर्वाचन निर्देशिकामा एक […]