हारे पनि आफूलाई विजयी ठानेको छु : नेत्री कोइराला

काठमाडौँ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४ औँ महाधिवेशनमा आफूले पार्टीको चुनाव हारे पनि विजयी भएको महसुस गरेको बताएकी छन् । कोइरालाले उपसभापतिमा पराजित भएपछि आज फेसबुकमा स्टाटस लेख्दै आफूले चुनावमा हारे पनि आगामी दिनमा महिलाहरू काँग्रेसको नेतृत्वमा आउने मार्ग कोरेको बताइन् । उनी लेख्छिन्, ‘मैँले यो महाधिवेशनबाट आफूलाई विजयी ठानेको छु । […]