माओवादी हारे देश हार्छ, चुनाव हाम्रो लागि लडाइँ: प्रचण्ड

जनकपुरधाम– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले माओवादी हारे देश नै हार्ने बताएका छन्। उनले प्राप्त उपलब्धिहरुको रक्षा गर्न माओवादी केन्द्रले जित्ने पर्ने बताउँदै भने, ‘माआवादी हारे देश हार्छ, सहिदको सपना हार्छ, संघीय लोकतान्त्रिक गणतन्त्र हार्छ।’ मंगलबार जनकपुरधाममा मधेस प्रदेश स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनलाई निर्वाचनको रुपमा नभइ […]

सम्बन्धित सामग्री

परिचय खोजिरहेको देश

एउटा देश परिचित हुन के के हुन सक्छ ? दुनियाँकै शिक्षित, सुरक्षित या विकसित ? तर हामी कती गरिब छौं हामीलाई देश चिनाउन दोषी चाहिएको छ एक समय रगतको होली खेलेर चोख्खिन संसद भवन छिर्नेहरु  यस्तै रास्ट्र नायक हामीलाई चाहिएको...

बालुवाटारको पिंजडाभित्र थुनिएको रहेछ देश

आफ्नैबाट लुटिंदा–लुटिंदा अब त निरीह भएछ देश, छिमेकीको कठपुतली बन्ने खतरातिर गएछ देश। भए तापनि हिमाल,पहाड र तराईको विशाल क्षेत्र,बालुवाटारको पिंजडाभित्र थुनिएको रहेछ देश।...

राम्राले हैन हाम्राले मात्र चलाएको देश यो

राम्राले हैन हाम्राले मात्र चलाएको देश यो, भ्रष्टाचारको पराकाष्ठा नाघी बलाएको देश यो। पहिला पद किन्ने, पछि त्यहीँबाट छिन्ने गर्दै, तलदेखि माथिसम्म नेताले नै गलाएको देश यो।...

देशहरुको देश

तर  देशहरूको देश मेरो देश आज देशमा छैन मेरो देश त आज तपाईंहरूको काँधमा छ अब जे गर्नु हुन्छ गर्नुस्।

मेरो देश

मेरो देश नेपाल तराई,पहाड, हिमाल, कुहू–कुहू कोइली मिठो गीत गाउने, शिरमा कल्की ढल्काउँदै डाँफे चरी नाच्ने उफ्री–उफ्री हरिणका पाठापाठी खेल्दछन्।...

यस्तो मेरो देश

-राजन झा कति राम्रो देश, चारैतिर हरियालीविश्वमै छ चर्चित,  हाम्रो मेची–महाकालीदक्षिणतिर भारत, उत्तरतिर हाम्रो चीन,यस्तो मेरो देश, गर्वले मुखमा छ लाली ।सानै भए देश, हाम्रो ठूलो इतिहास होवीर पुर्खाले हाम्रो बचाएको यो सास हो ।कति छ पवित्र सती सीताको यो देश काठमाडौँमा हेर पशुपतिजीको बास हो ।सर्वोच्च सागरमाथा, हाम्रो चिनो यो नेपालको,चम्किँदैछ देश हाम्रो, पर्वत यो हिमालको ।थरिथरि जातजाति, फरक फरक धर्म,एकताले बनेको यो देश नै विशाल हो ।विश्वमै प्रसिद्ध, गोर्खालीको यो वीर

म देश बोल्दै छु

तिमीले देखेको देश केवल नक्सा र झन्डामा छ मैले खोजेको देश तिमी देख्दैनौ जुन तिम्रै हृदयको कुनामा छ।

नेपालबाट तेस्रो देश जान र नेपाललाई ट्रान्जिट बनाएर अन्य देश जान रोक

काठमाण्डाै – सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो देश जान र नेपाललाई ट्रान्जिट बनाएर अन्य देश जान रोक लगाएको छ । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो देश जाने उद्देश्यले नेपाल आउन र नेपाललाई ट्रान्जिट बनाएर अन्य गन्तव्य देश जान रोक लगाएको हो । यो नियम आज राति  १२ बजेदेखि लागू हुने विभागले जनाएको छ । कोरोनाको नयाँ भेरियन्ट फैलिएका कारण अर्काे सूचना नआएसम्मका लागि प्रतिबन्ध लागेको विभागले जनाएको छ । भारतमा कोरोना भाइरसको दोस्रो लहर फैलिरहेकाले दिल्लीबाट सिधा उडानमा...