मलेसियासँग हारे पनि नेपाल फाइनलमा !

काठमाण्डाै – मलेसियासँग हारे पनि नेपाल चार देश सम्मिलित महिला टी–२० शृङ्खलाकाे फाइनलमा पुगेकाे छ ।आज शुक्रवार मलेसियाकाे बायाेमास ओभल मैदानमा भएकाे खेलमा नेपालले दिएकाे ८४ रनकाे सामान्य लक्ष्य मलेसियाले १६ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायाे । मलेसियाका लागि अइना हमिजा हशिमले नटआउट ३७ र माहिराह इजाती इस्मेलले २१ रन बनाइन् । बलिङतर्फ नेपालकी कप्तान रुबिना क्षेत्री, पूजा महताे र सीता राना मगरले १/१ विकेट लिइन् ।यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित १८ ओभरम...

सम्बन्धित सामग्री

मलेसियासँग हारे पनि नेपाल फाइनलमा - NepaliPatra

काठमाडौँ। नेपाल चार देश सम्मिलित महिला टी–२० शृङ्खलाको फाइनलमा पुगेको छ। मलेसियासँग पराजित भए पनि नेपाल फाइनलमा पुगेको हो। आज शुक्रवार मलेसियाको बायोमास ओभल मैदानमा भएको खेलमा नेपालले दिएको ८४ रनको सामान्य लक्ष्य मलेसियाले १६ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो। मलेसियाका लागि अइना हमिजा हशिमले नटआउट ३७ र माहिराह इजाती इस्मेलले २१ रन […]

मलेसियासँग हारे पनि नेपाल फाइनलमा

मलेसियाले चार राष्ट्र सम्मिलित ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा शुक्रबार नेपाललाई ६ विकेटले पराजित गरेको छ ।