सिजनमै मल नपाएपछि सडकमा कृषक

राजधानी समाचारदाता काठमाडौं असार लाग्न अब १० दिन मात्र बाँकी रहेको बेला अहिले धान रोपाइँ गरेको खेत र मकैबालीमा हाल्ने रासायनिक मलको अभाव छ । खेतीको मुख्य सिजनमै रासायनिक मल नपाएपछि अहिले कृषक सडकमा उत्रिएर सरकारलाई दबाब दिन थालेका छन् । सरकार भन्छ– अभाव हुन दिन्नौं मल खोज्न जाँदा बजारमा नभेटिएको र धान रोपाइँ र […] The post सिजनमै मल नपाएपछि सडकमा कृषक appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

पहिरोका कारण तरकारी बजारसम्म पुर्‍याउन बेनीका किसानलाई समस्या

म्याग्दी : बेनी नगरपालिका-५ डडुवामा उत्पादन भएको कृषि उपज बजारसम्म पुर्‍याउन समस्या भएको छ। बेनीदेखि पुलाचौर-चिप्लेटी-डडुवा जोड्ने सडकमा खसेको पहिरोका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा तरकारी बजार पठाउन नपाएपछि कृषक मर्कामा परेका हुन्। डडुवाका अगुवा कृषक मोहन भण्डारीले प्रशस्त मात्रामा तरकारी र फलफूल पनि बजार पठाउन नसक्दा अपेक्षाकृत लाभ…

पर्याप्त मल नपाउँदा नवलपुरका कृषक चिन्तित

नवलपरासी - धानबालीका लागि पर्याप्त मल नपाउँदा कृषक चिन्तित बनेका छन् । धान खेती गरेका किसानले आवश्यक मात्रामा मल नपाएपछि धान उत्पादनमा कमी आउने भन्दै चिन्ता व्यक्त गरेका छन् ।  ‘धानमा युरिया नहाले उत्पादन नै नहुने अवस्था छ, तीन दिनमा १२ दशमलव ५ केजी मल प्राप्त भयो, डेढ बिघा जग्गामा यो मल कतिलाई पुर्याउने’ कावासोती –१२, का कृषक छविलाल काफ्ले भन्नुभयो । यति मलले आधा  समस्या समेत समस्या नहुने उहाँले बताउनुभयो । एउटा ५० केजीको बोरा चार जनाले बाँडेर लिएको उहाँले बताउनुभयो । ‘बोरा...

तरकारीले बजार नपाउँदा कृषक मर्कामा

उत्पादन गरेको अर्गानिक तरकारीले बाजुरामा बजार नपाउँदा कृषक मर्कामा परेका छन् । कृषि ज्ञान केन्द्र बाजुराको पहल तथा अनुदान कार्यक्रमबाट तरकारी खेती गर्दै आएका किसानले उत्पादन गरेको तरकारीले जिल्लामा बजार नपाएपछि उनीहरु मर्कामा परेका हुन् ।

सिजनमै मल नपाएपछि सडकमा कृषक

काठमाडौं । असार लाग्न अब १० दिन मात्र बाँकी रहेको बेला अहिले धान रोपाइँ गरेको खेत र मकैबालीमा हाल्ने रासायनिक मलको अभाव छ । खेतीको मुख्य सिजनमै रासायनिक मल नपाएपछि अहिले कृषक सडकमा उत्रिएर सरकारलाई दबाब दिन थालेका छन् । मल खोज्न जाँदा बजारमा नभेटिएको र धान रोपाइँ र मकैबालीमा हाल्नुपर्ने रासायनिक मल अभाव भएपछि […]

अदुवाले मूल्य नपाउँदा कृषक मर्कामा

पाँचथर । अदुवाले मूल्य नपाएपछि पाँचथरलगायतका पूर्वी पहाडी जिल्लाका कृषक निराश बनेका छन् । भारतमै अदुवा उत्पादन हुन थालेपछि नेपालको अदुवा भारत निर्यात हुन नसक्दा कृषकहरु निराश बनेका हुन् । गत वर्ष ९ सय रुपैया प्रतिमनसम्म बिक्री भएको अदुवा अहिले मुख्य सिजनमा समेत प्रति मन ५ सय रुपैयाँका दरले समेत बिक्री हुन नसकेको कृषक बताउँछन् […]

अदुवाको मूल्य नपाएपछि धमाधम सुठो बनाउँदै कृषक

डोटी । डोटीको बडिकेदार गाउँपालिका–४ का किसानहले काँचो अदुवाको उचित मूल्य नपाउँदा सुठो बनाउन थालेका छन् । अदुवा तथा बेसार खेतीका लागि जिल्लाकै प्रशिद्ध मानिँदै आएको उक्त पालिकामा प्रायः सबै किसानले अदुवा र बेसार खेती गर्दै आएका छन् । यहाँ उत्पादन गरिने अदुवा तथा बेसारका लागि मुख्य व्यापारी केन्द्र भारतको पलिया, गौरीफन्टा र वनबासा भएको […]

मुलुकभरि रासायनिक मल अभाव

धानमा टप ड्रेसिङ गर्ने बेला मुलुकभर रासायनिक मलको अभाव भएको छ। घन्टौं लाम बसेर पनि किसानले मागअनुसार रासायनिक मल किन्न पाएका छैनन्। धान गोडमेल गर्दा युरिया मल राख्न नपाएपछि किसान चिन्तित छन्। समयमा मल राख्न नपाए अपेक्षित उत्पादन हुँदैन।राष्ट्रिय कृषक समूह महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारीका अनुसार सरकारको फितलो तयारीले रासायनिक मल अभाव भएको हो। ‘धान गोड्ने बेला मुलुकभर रासायनिक मलको अभाव भएको छ,’ पूर्वअध्यक्ष अधिकारीले भने, ‘किसानले पैसा हालेर पनि मल किन्न पाएका छैनन्।’

तरकारी नबिकेपछि बारीमै खाल्डो खनेर पुर्दै मकवानपुरका किसान

सृजना नेपाल हेटौंडा : उत्तरी मकवानपुरको थाहा नगरपालिका क्षेत्रका किसानले उत्पादन गरेको तरकारी असिना र कोरोनाले गर्दा खाल्डो खनेर पुर्नुपरेको छ।गत वैशाख १६ गते आएको असिना पानीले तरकारीलाई असर पारेको थियो। ती तरकारीलाई कोरोना संक्रमण न्यूनीकरणको लागि लागू भएको निषेधाज्ञाले गर्दा समयमा बिक्री गर्न नपाएपछि खाल्डो खनेर पुर्नुपर्ने अवस्था आएको हो।थाहानगरको बज्रवाराहीका कृषक मुक्तिनाथ उप्रेतीको अनुसार बज्रबराहीमा अन्य तरकारीको तुलनामा काउली धेरै क्षेत्रफलमा लगाइएको छ। तर, असिना पानीले दाग लागेको क

अदुवा बिक्री नभएपछि कृषक निराश

असार २२ । मकै र कोदो छाडेर अदुवा खेती गर्न थालेका पर्वतका कृषक उत्पादनले बजार नपाएपछि चिन्तित बनेका छन् । उत्तरी पर्वतको जलजला गाउँपालिकाका...

अदुवा बिक्री नभएपछि कृषक निराश - Karobar National Economic Daily

पर्वत: मकै र कोदो छाडेर अदुवा खेती गर्न थालेका पर्वतका कृषक उत्पादनले बजार नपाएपछि चिन्तित बनेका छन् । उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा निराश भएका हुन् । …