डोटी । डोटीको बडिकेदार गाउँपालिका–४ का किसानहले काँचो अदुवाको उचित मूल्य नपाउँदा सुठो बनाउन थालेका छन् । अदुवा तथा बेसार खेतीका लागि जिल्लाकै प्रशिद्ध मानिँदै आएको उक्त पालिकामा प्रायः सबै किसानले अदुवा र बेसार खेती गर्दै आएका छन् । यहाँ उत्पादन गरिने अदुवा तथा बेसारका लागि मुख्य व्यापारी केन्द्र भारतको पलिया, गौरीफन्टा र वनबासा भएको […]