वर्षाका कारण महाराष्ट्रमा जनजीवन अस्तव्यस्त

एजेन्सी । लगातारको वर्षाका कारण भारतको महाराष्ट्रमा जनजीवन अस्तव्यस्त भएको छ । वर्षासँगै महाराष्ट्रको विभिन्न ठाउँमा घर र पर्खाल भत्किँदा १५ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । उद्धारकर्ताहरू प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । महाराष्ट्रका विभिन्न ठाउँ जलमग्न भएका छन् । स्थानीय रेल सेवा ठप्प भएको छ […]

सम्बन्धित सामग्री

बेमौसमी वर्षाको कहर : सडक, जलविद्युत् र कृषिमा क्षति, जनजीवन अस्तव्यस्त

म्याग्दी : चार दिनदेखिको वर्षाका कारण जिल्लाका जनजीवन अस्तव्यस्त भएको छ। सडक, जलविद्युत् र कृषिमा ठूलो क्षति पुगेको छ भने दशैँसमेत निरशिलो बनेको छ।वर्षापछि आएको बाढीले म्याग्दीको धवलागिरि गाउँपालिका १ गुर्जामा रहेको स्थानीय ३५ किलोवाट क्षमताको इङ्लेखोला लघुजलविद्युतको मुहान बगाएपछि विद्युत् सेवा अवरुद्ध बनेको छ। लघुजलविद्युत् अवरुद्ध बनेसंगै गुर्जामा रहेका २६५ घरधुरीमा अन्धकार भएको छ। केन्द्रीय विद्युतीकरणको पहुँच नपुगेको र लघुजलविद्युत् अवरुद्ध बनेसँगै स्थानीय बासिन्दाले बत्ती बाल्न प

अविरल वर्षपछि भारतको वित्तीय राजधानी मुम्बईका धेरै क्षेत्र जलमग्न

भारी वर्षाका कारण मुम्बई र वरपरको क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाले देशकै वित्तीय राजधानी मुम्बईका धेरै भाग जलमग्न हुनुका साथै विभिन्न स्थानमा बाढी आएको छ । भारतको मौसम विभागले शहर र यसका छिमेकी जिल्लाहरूका लागि ‘अरेन्ज अलर्ट’ जारी गर्दै आगामी पाँच दिनसम्म भारी वर्षा हुने प्रक्षेपण गरेको छ ।राष्ट्रिय प्रकोप प्रतिक्रिया फोर्सका टोलीलाई पूर्वसावधानी उपायको रूपमा सहरमा तैनाथ गरिएको छ । महाराष्ट्र राज्यमा मनसुन वर्षा सामान्य हो । वर्षाले लाखौं किसानको भाग्यलाई मार्गनिर्

अविरल वर्षापछि मुम्बईका अधिकांश स्थान जलमग्न

एजेन्सी – भारी वर्षाका कारण मुम्बई र वरपरको क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ। अविरल वर्षाले देशकै वित्तीय राजधानी मुम्बईका धेरै भाग जलमग्न हुनुका साथै विभिन्न स्थानमा बाढी आएको छ। भारतको मौसम विभागले सहर र यसका छिमेकी जिल्लाहरूका लागि ‘अरेन्ज अलर्ट’ जारी गर्दै आगामी पाँच दिनसम्म भारी वर्षा हुने प्रक्षेपण गरेको छ। राष्ट्रिय प्रकोप प्रतिक्रिया फोर्सका […]

अविरल वर्षपछि मुम्बईका धेरै क्षेत्र जलमग्न, जनजीवन अस्तव्यस्त

एजेन्सी । भारी वर्षाका कारण मुम्बई र वरपरको क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाले देशकै वित्तीय राजधानी मुम्बईका धेरै भाग जलमग्न हुनुका साथै विभिन्न स्थानमा बाढी आएको छ । भारतको मौसम विभागले शहर र यसका छिमेकी जिल्लाहरूका लागि ‘अरेन्ज अलर्ट’ जारी गर्दै आगामी पाँच दिनसम्म भारी वर्षा हुने प्रक्षेपण गरेको छ । राष्ट्रिय […]

अविरल वर्षाले झापाको जनजीवन अस्तव्यस्त, ८३४ परिवार विस्थापित

झापा : अविरल वर्षाका कारण झापा जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ। जिल्लाभर वर्षाका कारण डुबान र कटानले ८३४ घर परिवार विस्थापित भएका हुन्।कनकाई, रतुवा, बनियानी, दमुना, अदुवा, मक्करडुब्बा, ढ्याग्री खोला तथा पैनीबाट जनजीवन प्रभावित बनेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ।रेडक्रसको तथ्याङ्क अनुसार खोल्साको पैनी भद्रपुर नगरपालिका ८ स्थित सुकुम्वासी बस्तीमा पसेपछि त्यहाँका २६ घरका १३२ जना विस्थापित भएका छन्।शिवसताक्षी नगरपालिका ४ स्थित सुकुम्वासी बस्तीमा कनकाई नदीको पानी पसेपछि ३३ घरका

मुस्ताङमा र म्याग्दीमा हिमपात

म्याग्दी । भारी हिमपात र वर्षाका कारण हिमालपारीको जिल्ला मुस्ताङमा सडक, विद्युत र हवाई सेवा अवरुद्ध भएको छ । बिहीबार साँझदेखि सुरू भएको वर्षा र हिमपात आज बिहानसम्म पनि नरोकिए पछि हिमाली जिल्ल्ला मुस्ताङ र म्याग्दीको जनजीवन अस्तव्यस्त बनेको छ । मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको छ भने म्याग्दीको पनि अधिकांश स्थानमा हिमपात हुनुुका साथै […]

भारतकाे उत्तराखण्ड र केरलामा बाढी पहिराेबाट ९६ जनाको ज्यान गयो

काठमाण्डाै - केही दिनदेखिको लगातारको वर्षाका कारण भारतको विभिन्न ठाउँको जनजीवन अस्तव्यस्त बनेको छ । उत्तराखण्डमा केही दिनको लगातारको वर्षाका कारण आएकाे बाढी र पहिराेबाट ५४ जनाको ज्यान गइसकेको छ भने १९ जना घाइते भएका छन् । अझै केही बेपत्ता भएका छन् । केरलामा बाढी र पहिरोमा परि ४२ जनाको ज्यान गएको छ । देशका अरु राज्यका विभिन्न ठाउँमा समेत ठूलो पानी परेकाले जनजीवन नराम्ररी प्रभावित भएको छ । भारतको मौसम विज्ञान विभागले अझै तीन दिन ठूलो पानी पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । धेरै ठूलो पानी...

लगातारको वर्षाले झापाको जनजीवन अस्तव्यस्त : कतै जलमग्न‚ कतै बाँध फुट्ने खतरा

झापा : लगातारको अविरल वर्षाका कारण झापाको जनजीवन अस्तव्यस्त बनेको छ। बिहीबारदेखि परेको अविरल वर्षाले नदी तथा खोलामा पानीको बहाव बढ्दै गएपछि जिल्लामा डुबान र कटानको जोखिम बढेको छ।पानीको बहाव बढेसँगै नदी तथा खोला आसपासका तटीय क्षेत्रका बासिन्दा उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लावासीलाई आग्रह गरेको छ।झापा गाउँपालिका-५ स्थित खयरबारीमा बिरिङ नदीले बाँध फुटाउँदा पानीको धार परिवर्तन भएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दि