अविरल वर्षपछि मुम्बईका धेरै क्षेत्र जलमग्न, जनजीवन अस्तव्यस्त

एजेन्सी । भारी वर्षाका कारण मुम्बई र वरपरको क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाले देशकै वित्तीय राजधानी मुम्बईका धेरै भाग जलमग्न हुनुका साथै विभिन्न स्थानमा बाढी आएको छ । भारतको मौसम विभागले शहर र यसका छिमेकी जिल्लाहरूका लागि ‘अरेन्ज अलर्ट’ जारी गर्दै आगामी पाँच दिनसम्म भारी वर्षा हुने प्रक्षेपण गरेको छ । राष्ट्रिय […]

सम्बन्धित सामग्री

अविरल जनसाहित्य यात्रामा पौडेलका कविता

राष्ट्रिय जनसाहित्यिक सङ्घ,नेपालको ‘अविरल जनसाहित्य यात्रा–८८’ मा शनिबार प्रगतिवादी कवि भवानी पौडेलका कविता प्रस्तुत गरिएको छ।...

अविरल वर्षाले भक्तपुरमा एउटा घर भत्कियो

भक्तपुरको चाँंगुनारायण नगरपालिका १ सम्थली गणेश मन्दिरमा अविरल वर्षाले मंगलबार विहान एउटा घर भत्केको छ।...

पश्चिम तराईमा अविरल वर्षा

पश्चिम तराईका जिल्लामा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर लगायतका जिल्लाहरुमा केही दिन यता भइरहेको अविरल वर्षाका कारण बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको हो । वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो । गत मंगलवार साँझदेखि परेको अविरल […]

पश्चिम तराईमा अविरल वर्षा

काठमाण्डाै – पश्चिम तराईका जिल्लामा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुरलगायतका जिल्लामा केही दिनयताकाे अविरल वर्षाका कारण बस्ती डुबानमा पर्ने खतरा बढेकाे छ । वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भू–भाग डुबानमा पर्ने जोखिम देखिएको हो ।  गएकाे मङ्गलवार बेलुकादेखि परेकाे पानीले गर्दा बडादशैँ पनि राम्रोसँग मनाउन नसकेको स्थानीयवासी बताउँछन् । देशभर नै चाडपर्वको समयमा आफन्त, इष्टमित्र, मान्यजनको हातको टीका थाप्न र आशीर्वाद लिन जानका ...

पश्चिम तराईमा अविरल वर्षा, जनजीवन प्रभावित

काठमाडौँ – पश्चिम तराईका जिल्लामा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ। पश्चिम तराईका बर्दिया, बाँके, कैलाली, कञ्चनपुरलगायत जिल्लामा केही दिनयता भइरहेको अविरल वर्षाका कारण बस्ती डुबानमा पर्न सक्ने अवस्था सिर्जना भएको छ। वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो। गत मंगलबार साँझदेखि परेको अविरल वर्षाले गर्दा […]

अविरल वर्षाः बाढी र डुबानको जोखिम

सुदूर पश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम देखिएको छ।...

अविरल वर्षाका कारण मधेस जलमग्न

दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण मधेस प्रदेशका अधिकांश जिल्लाका पालिका जलमग्न भएका छन्। वर्षाको पानीको निकास थुनिएर सहरहरू जलमग्न बनेका हुन्।...

अविरल वर्षाले जनकपुर जलमग्न

विगत दुई दिनदेखिको अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ । ढल तथा नालाको अभाव तथा भएका नालहरुको मर्मत सम्भार नहुँदा वर्षाको पानी  घरभित्रै नै पस्ने गरेको छ ।...

हिमचितुवा अविरल अर्को उपाधीको तयारीमा

अन्तरराष्ट्रिय नेपाली बक्सिङ खेलाडी अविरल घिमिरे (हिमचितुवा) ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन् । आगामी साउन १७ गते शनिवार जापानको फुकुओका शहरमा आयोजना हुने सो प्रतियोगितामा उहाँ जापानका व्यवसायिक किक बक्सर हिरोमी वाजिमासँग रिङमा उत्रदैछन् । वाजिमा पनि के वान के बक्सिङ् प्रतिष्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुनुहुन्छ । शुक्रबार सामाजिक …