रुपन्देहीको तीन वडामा राप्रपा विजयी

रुपन्देहीको तीन पालिकामा जारी मत गणनामा राप्रपाका तीन वडाअध्यक्ष विजयी भएका छन् । विजयी हुनेमा सिदार्थनगर नगरपालिका वडा नम्बर २का वडाअध्यक्ष छेदिलाल श्रीवास्तव विजयी भएका छन् ।  त्यसैगरी ओमसतिया गाउँपालिका वडा नम्बर...

सम्बन्धित सामग्री

रुपन्देहीको रुद्रपुर केन्द्रको मतदान रोकियो

रुपन्देहीको क्षेत्र नम्बर ५ को रुद्रपुर माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रको मतदान रोकिएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा कांग्रेस विजयी

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित भएका छन् ।एमालेका मोहन चापागाईलाई ७६५ मतान्तरले पराजित गर्दै खाँण प्रमुखमा निर्वाचित भएका हुन् ।  खाँणले २४ हजार ३ सय ९६ मत पाएर...

रुपन्देहीको सैनामैना नगरपालिकामा कांग्रेसका शर्मा विजयी

रुपन्देहीको सैनामैना नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। सैनामैनाको मेयरमा काँग्रेसका फणेन्द्रप्रसाद शर्मा विजयी भएका हुन्।...

रुपन्देहीको देवदह नगरपालिकामा एमाले विजयी

रुपन्देहीको देवदह नगरपालिकामा एमाले विजयी भएको छ। देवदहको प्रमुखमा एमालेका ध्रुव खरेल र उपप्रमुखमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका छन्।...

रुपन्देहीको कञ्चन र सुद्धोधन गाउँपालिकामा कांग्रेस  विजयी

रुपन्देहीको कञ्चन र सुद्धोधन गाउँपालिकामा कांग्रेसले जित हात पारेको छ ।   शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेसका विष्णुप्रसाद बस्याल विजयी भएका छन् । बस्याल सात हजार नौ सय ८३ मत ल्याइ...

रुपन्देहीको सिद्धार्थनगरपालिकामा राप्रपाको उम्मेदवारी

बुटवल – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) मा सागर प्रताप राणा र उपप्रमुख (उपमेयर) मा विनिता गुप्ताले उम्मेदवारी दिएका छन् । सोमबार भैरहवास्थित बाल मन्दिरमा रहेको मुख्य नर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन् । राणा सिद्धार्थनगरको पूर्व मेयर हुन् । उनी पार्टीका रुपन्देही जिल्ला अध्यक्ष समेत हुन् […]

रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्षलार्ई प्रचण्डले माओवादीमा भित्र्याए

रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

रुपन्देहीको रोहिणीमा मंगलमको नयाँ कारखाना

रुपन्देही – रुपन्देहीको रोहिणी गाउँपालिका– ३ ढक्दैमा मंगलम पाइप्स एन्ड फिटिङ्सको नयाँँ कारखानाको स्थापना अन्तिम चरणमा पुगेको छ। उद्योगको बाहिरी निर्माण कार्य केही सम्पन्न हुन बाँकी रहे पनि उत्पादन भने सुरु भैसकेको छ। हालसम्मको नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको उक्त कारखानामा हरेक प्रयोजनको लागि आवश्यक पाइप्स र फिटिङ्सको सम्पूर्ण रेन्जहरु उत्पादन भैरहेको मंगलमले जनाएको छ। […]

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा तालाबन्दी

रुपन्देहीको कोटहीमाई गाउँपालिकाका  कर्मचारी कार्यालयमा नआएको भन्दै वडा अध्यक्षहरुले पालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । आइतबार वडा नम्बर ३ का अध्यक्ष चन्द्रभान यादव र ४ का अध्यक्ष ओमप्रकाश पाण्डेले असार मसान्तमा जनताको काम गर्ने बेलामा कोही पनि पालिका कार्यालयमा नआएकाले तालाबन्दी गरिएको जानकारी दिए । काम गर्ने बेलामा कर्मचारी नआएकोले आफुहरु बाध्य भएर तालाबन्दी गरिएको उनीहरुले बताए । कोटहीमाई गाउँपालिका रुपन्देहीको दणिक्षी क्षेत्र मर्चवारमा पर्दछ ।अध्यक्ष यादवले  गाउँपालिकामा अध्य