रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्षलार्ई प्रचण्डले माओवादीमा भित्र्याए

रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सम्बन्धित सामग्री

‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’

रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५, रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले बूढ्यौलीमा सहारा हुन्छ, भनेर जीवनभरिको कमाइ शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा जम्मा गरियो तर अहिले गएर बुझ्दा खातामा पैसा छैन  । उहाँले रुँदै भन्नुभयो- “पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन । पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, …

रूपन्देहीको सम्मरीमाई गाउँपालिकामा कांग्रेस विजयी

रूपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । कांग्रेसबाट अध्यक्षका उम्मेदवार बिनोदकुमार श्रीवास्तव ४ हजार १ सय ३४ मत ल्याई विजयी भएका हुन् ।...

साढे चार वर्षमा मर्चवारको फेरिएको तस्बिर

भैरहवा- मर्चवार भन्ने बित्तिकै धुलाम्य तथा उबडखाबड सडक, त्यसमाथि थोत्रा बस कुद्ने क्षेत्रको रुपमा चिनिन्थ्यो । तर स्थानीय सरकार गठनको चारवर्षमा मर्चबारले आफ्नो परिचय बदलेको छ । मर्चवार क्षेत्रमा तीन पालिका छन् । यसमध्ये रुपन्देहीको दक्षिणी क्षेत्रमा अवस्थित सम्मरीमाई गाउँपालिका एक हो । भारतसँग सीमा जोडिएको सम्मरीमाई साविकको सात गाविस मिलेर बनेको छ । यहाँका […]

सम्मरीमाई गाउँपालिका अध्यक्ष शुक्ला माओवादीमा प्रवेश

२७ माघ, बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलाई बिहीबार काठमाडौंमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । पटक-पटक पार्टी परिर्वतन गर्दै आएका शुक्ल स्थानीय तहको निर्वाचनको मुखमा माओवादी पार्टी प्रवेशलाई महत्त्वका साथ हेरिएको छ । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा […]

सम्मरीमाई गाउँपालिका अध्यक्ष शुक्ला माओवादी प्रवेश

न्युज अफ नेपाल, काठमाडौं । रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला, वडाध्यक्ष श्रवणकुमार यादव माओवादी केन्द्र प्रवेश गरेका छन् । उनलाई बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । शुक्ला तत्कालीन फोरम लोकतान्त्रिक र यादव नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।शुक्ल यसअघि साविकको नेकपामा प्रवेश गरेका थिए । केही समयपछि नै उनले […]

रुपन्देहीमा पाँच किलो चाँदीसहित दुईजना पक्राउ

रुपन्देहीमा  भारतबाट अवैध रुपमा भित्र्याइएको चाँदीसहित दुई जना पक्राउ परेका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ का ४० वर्षीय कुरेश सुनार र सोही स्थानका २४ वर्षीय अनिल वर्मा पक्राउ परेका हुन् ।  उनीहरुले  ४ लाख ७० हजार ९ सय ८१ रुपैयाँ बराबरको ४ किलो ९ सय ग्राम चाँदी ल्याउँदै गर्दा कोटहीमाई गाउँपालिका–६ दुई मुहानबाट  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले जानकारी दिए  ।जिल्ला प्रहरी कार्या

जवरजस्ती करणी आरोपमा पक्राउ परेका गाउँपालिका अध्यक्ष धरौटीमा छुटे

काठमाडौं : रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला धरौटीमा छुटेका छन्। जवरजस्ती करणी मुद्दा लागेका आरोपित शुक्ला ५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर  मंगलबार छुटेका हुन्। स्थानीय एक महिलाले जवरजस्ती करणीको उजुरी दिएपछि प्रहरीले शुक्लालाई साउन २८ गते पक्राउ गरेको थियो।दुबै पक्षको बहसपछि अदालतले तोकेको धरौटी रकम बुझाएर शुक्ला रिहा भएको अदालतका श्रेस्तेदार शोभाकर खरेलले जानकारी दिए।प्रहरी हिरासतमा बसेको १३ औं दिनमा शुक्ल छुटेका हुन्। थुनछेक बहसपछि न्यायाधीश मातृका

जबरजस्ती करणी गरेको अभियोग लागेका गाउँपालिका अध्यक्ष धरौटीमा छुट

रुपन्देहीमा जबरजस्ती करणी उद्योग आरोपमा पक्राउ परेका एक गाउँपालिका अध्यक्ष आज  धरौटीमा छुटेका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) लाई रुपन्देही जिल्ला अदालतले ५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो ।आज दुवै पक्षको बहसपछि अदालतले धरौटी रकम मागेको बमोजिमको रकम बुझाएर रिहा भएको अदालतका श्रेस्तेदार शोभाकर खरेलले बताए । थुनछेक बहसपछि न्यायाधीश मातृकाप्रसाद मरासेनीको इजलासले मंगलबार शुक्ललाई धरौटीमा छाड्न आदेश गरेको थियो । शुक्लाक

सोम्मरीमाई गाउँपालिका अध्यक्ष बलात्कार आरोपमा पक्राउ

रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु एक महिला बलात्कार  उद्योग गरेको आरोपमा बिहीबार पक्राउ परेका छन् ।बुधबार एक  विवाहित महिलाले आफूलाई पालिका अध्यक्ष शुक्लाले जबरजस्ती करणी उद्योग गरेको आरोपमा उजुरी दिए पछि  उनलाई अनुसन्धानका लागि  जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा दिउँसो ३ बजे कार्यालय आसपासबाट ल्याइएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।

जबरजस्ती करणी आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

बुटवल । स्थानीय महिलालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) लाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिका अध्यक्ष शुक्लाविरुद्ध स्थानीय ३० वर्षीया महिलाले बिहीबार जिल्ला प्रहरी कार्यालय भैरहवामा जबरजस्ती करणी उद्योग गरेको भन्दै उजुरी दिएपछि शुक्ला पक्राउ परेका हुन् । उजुरीका आधारमा शुक्लालाई बिहीबार दिउँसो २ बजे पक्राउ गरेको […]