रुपन्देहीको सिद्धार्थनगरपालिकामा राप्रपाको उम्मेदवारी

बुटवल – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) मा सागर प्रताप राणा र उपप्रमुख (उपमेयर) मा विनिता गुप्ताले उम्मेदवारी दिएका छन् । सोमबार भैरहवास्थित बाल मन्दिरमा रहेको मुख्य नर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन् । राणा सिद्धार्थनगरको पूर्व मेयर हुन् । उनी पार्टीका रुपन्देही जिल्ला अध्यक्ष समेत हुन् […]

सम्बन्धित सामग्री

रुपन्देही-२ मा किन खारेज भयो सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी?

बुटवल : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देहीको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको उम्मेदवारी खारेज भएको छ। विनिमेय अधिकारपत्र ऐन अनुसारको चेक अनादर मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको जरिवाना नतिरी कालोसूचीमा परेकाले गुरुङकै उम्मेदवारी खारेज भएको हो। मुद्दा…

विष्णु पौडेलविरुद्ध उम्मेदवारी दिएका राजु गुरुङ र कमल भुसालको उम्मेदवारी खारेज

बुटवल : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देहीको क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी खारेज भएको छ। त्यस्तै, हाम्रो नेपाली पार्टीका उम्मेदवार डा कमल भुसाल (निकोलस) र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उम्मेदवारी पनि खारेज भएको निर्वाचन…

गृहमन्त्री खाणद्वारा रुपन्देही-३ बाट उम्मेदवारी दर्ता

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छन्। खाणसँगै सत्ता गठबन्धनमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोष पाण्डेले ३(क) प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका रामचन्द्र ढकालले ३(ख)बाट उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उम्मेदवारी दर्ता गरेलगतै गृहमन्त्री खाणले लोकतान्त्रिक…

गृहमन्त्री खाणले लोसपासहितको गठबन्धनमा दिए उम्मेदवारी

भैरहवा- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेससहितको गठबन्धनको तर्फबाट गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाणले  उम्मेदवारी दर्ता गरेका छन् । पाँच दलीय गठबन्धनबाट जसपा बाहिरिएपछि रुपन्देहीको क्षेत्र नम्बर ३ मा लोसपालाई समर्थन गर्दै खाणले उम्मेदवारी दर्ता गराएका हुन् । समर्थकहरूसहित आफ्नो सम्पर्क कार्यालयबाट उम्मेदवारी दर्ताका र्‍याली सहित मुख्य […]

रुपन्देही १ : गठबन्धनको समर्थनमा घनश्याम भुसालको स्वतन्त्र उम्मेदवारी

नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले आसन्न प्रतिनिधि सभा निर्वाचनको लागि रुपन्देही निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । गठबन्धनका दलको समर्थनमा उनले उम्मेदवारी दिन लागेको भुसालले बताए । आईतबार विहान आफ्नै निवास रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । गठबन्धन दलबाट माओवादी केन्द्रको भागमा परेको रुपन्देही १ मा नेता भुसाललाई समर्थन गर्न माओवादी अध्यक्ष प्रचण्ड तयार भएपछि उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरको भुसालले बताए

रुपन्देहीको कञ्चनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार, सबैको चुनाव चिन्ह रुख

काठमाडौँ: रुपन्देहीको कञ्चन गाउँपालिकामा गठबन्धनका उम्मेदवार साझा चुनाव चिन्हमा चुनाव लड्ने भएका छन्।  सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका सबै उम्मेदवार कांग्रेसको चुनाव चिन्ह रुख लिएर मनोनयन दर्ता गराएका हुन्। यहाँ सत्तारुढ दल नेपाली कांग्रेसले अध्यक्षसहित चार वडाध्यक्ष र नेकपा (माओवादी केन्द्र) ले गाउँपालिका उपाध्यक्षसहित एक वडाध्यक्षमा मनोनयन दर्ता गराएका छन्।  गाउँपालिका अध्यक्षमा…

बुटवलको मेयरमा १७ जनाको उम्मेदवारी, को-को छन् उम्मेदवार?

बुटवल : आसन्न स्थानीय तह निर्वाचनका लागि रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदका लागि १७ जनाको उम्मेदवारी परेको छ। मेयरमा नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायत ८ राजनीतिक दल र ७ स्वतन्त्र गरी १७ जनाको उम्मेदवारी परेको हो। को-को छन् मेयरका…

तिलोत्तमाको मेयरमा एमालेबाट चापागाईंको उम्मेदवारी दर्ता

बुटवल, १२ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेका तर्फबाट मोहन चापागाईंले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । एमाले प्रदेश कमिटी सदस्य र पत्रकार समेत रहेका उनले आज तिलोत्तमा नगरपालिकास्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी उपमेयरमा जगेश्वरदेवी चौधरीले उम्मेदवारी दर्ता गराएकी छन् । तिलोत्तमाका १७ वटै वडाका वडाअध्यक्ष एवं सदस्य समेत गरी […]

बुटवलमा भत्कियो गठबन्धन : जसपाद्वारा उपमहानगर प्रमुख र उपप्रमुखमा उम्मेदवारी

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धन त्यागेर प्रमुख र उपप्रमुख पदमा एकल उम्मेदवारी दर्ता गरेको छ। प्रमुख पदका लागि सुरज हितान मगर र उपप्रमुखमा सम्झना पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्। उनीहरुले आइतबार बुटवल उपमहानगर स्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका…

रुपन्देही क्षेत्र २ मा देउवा समूहको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका नजिकिँदै गर्दा पार्टी सभापति शेरबहादुर देउवा समूहले रुपन्देहीको क्षेत्र नं. २ मा उम्मेदवारी घोषणा गरेको छ । सो समूहले शनिवार बुटवलमा एक कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गरेको हो । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार आगामी मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय समिति र ६ गते प्रतिनीधिसभा क्षेत्रीय समितिको निर्वाचन हुँदैछ । अधिवेशनबाट नेतृत्व लिनको लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवा समूहबाट रुपन्देही २ मा प्रतिनिधि सभा क्षेत्रीय ...