एमालेले महानगर र उपमहानगरमा उम्मेदवार सिफारिस सकायो, एक जना चयनमा सकस, को कहाँ ?

एमालेले काठमाडौंं महानगरपालिकासहित ६ वटा महानरपालिका र ११ वटा उपमहानगरपालिकाको उम्मेदवार सिफारिसको काम सिध्याएको छ । स्थानीय तहमध्ये महानगरपालिका र उपमहानगरपालिकाको सिफारिस टुंग्याएपछि उम्मेदवार टुंगो लगाउने जिम्मेवारी भने केन्द्रलाई परेको छ ।

सम्बन्धित सामग्री

रोल्पाको एउटा सिटमा माओवादीका ६ जना उम्मेदवार सिफारिस

२२ भदौ, रोल्पा । सत्तारुढ नेकपा माओवादी केन्द्र रोल्पाले प्रतिनिधि सभा र प्रदेश सभका लागि उम्मेदवार सिफारिस गरेको छ । भदौ २० गतेदेखि लगातार तीन दिनसम्म बसेको बैठकले कृष्णबहादुर महरा, वर्षमान पुनमगर, कुलप्रसाद केसी, जयपुरी घर्ती मगर, ओनसरी घर्तीमगर र झक्कुप्रसाद सुवेदीको नाम सिफारिस गरेको छ । सबै नाम प्रतिनिधि सभाको एउट क्षेत्रको उम्मेदवारमा सिफारिस […]

सुनसरी-१ मा मीन विश्वकर्मासहित चार जना सिफारिस

२१ भदौ, विराटनगर । नेपाली कांग्रेसले सुनसरीका दुई क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । चार वटा क्षेत्रमध्ये ३ र ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएको हो । क्षेत्रनम्बर १ बाट भने पाँच जना र क्षेत्र नं. २ बाट तीन जनाको नाम सिफारिस भएको छ । कांग्रेस सुनसरीका सचिव विरेन्द्र साहकाअनुसार क्षेत्र नम्बर ३ बाट […]

सोलुखुम्बुमा एमालेबाट मानबीर राई सर्वसम्मत उम्मेदवार सिफारिस

सोलुखुम्बु । नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मानबीर राई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुबाट जिल्ला कमिटी बैठकले राईको एकल सिफारिससहित प्रतिनिधिसभा सदस्यको समानुपातिक तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फ २० जना उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभाको समानुपातिकमा सुर्यकुमारी सुनुवार र दाडोमा शेर्पाको नाम सिफारिस गरेको […]

एमालेले गर्‍यो काठमाडौँका १० वटै क्षेत्रबाट उम्मेदवार सिफारिस (नामावलीसहित)

काठमाडौँ । नेकपा एमालेले काठमाडौँको १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । तीमध्ये तीनवटा क्षेत्रबाट एक-एक जना मात्रै उम्मेदवार पठाएको छ । एमालेको निर्वाचन क्षेत्रस्तरीय समितिले आआफ्नो क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । काठमाडौं क्षेत्र नम्बर १ बाट विदुर मैनाली, रूपनारायण श्रेष्ठ, टीकाराम भट्टराईको नाम सिफारिस गरेको पार्टीको काठमाडौँ जिल्ला कमिटीका […]

इलामबाट झलनाथसहित नेकपा एसका उम्मेदवार सिफारिस

इलाम  : आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको लागि नेकपा एकिकृत समाजवादीले उम्मेदवार सिफारिस गरेको छ।नेकपा एसले प्रतिनिधिसभा दुवै क्षेत्रमा १ जना महिला सहित ३ जना सिफारिस गरेको छ। एसले इलाम क्षेत्र नं १ अन्र्तगत झलनाथ खनाल सहित डम्बरसिंह गदाल र सावित्रा गड्तौलाको नाम सिफारिस गरेको हो।त्यसैगरी क्षेत्र नं २ मा रामचन्द्र पराजुली, पुर्ण बहादुर बस्नेत र प्रमिला बस्नेतको नाम सिफारिस गरेको छ। त्यसैगरी प्रदेशसभा तर्फ इलाम क्षेत्र नं १ (क) मा पर्यटनमन्त्री खिनु लङ्वा लिम्बु सहित ६ जनाको नाम

श्रममन्त्री कुँवर अछाम-१ बाट उम्मेदवार सिफारिस

१३ भदौ, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा  निर्वाचनका लागि अछाम-१ बाट श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर उम्मेदवार सिफारिस भएका छन् । कुँवरलाई एकीकृत समाजवादीले १ नम्बर क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो । क्षेत्र नम्बर २ बाट भने नमराज न्यौपाने र देबेन्द्र दुई जना सिफारिस भएका छन् । उनीहरूको […]

उम्मेदवार सिफारिस गर्न काँग्रेसले परिपत्र गर्ने

नेपाली काँग्रेसले प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि उम्मेदवार सिफारिस गर्न आफ्ना मातहतका कमिटीलाई परिपत्र गर्ने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । काँग्रेसको विधानअनुसार पार्टीले कमिटीले कम्तीमा तीनको जनाको नाम सिफारिस गर्नुपर्नेछ जसमा एक जना महिला अनिवार्य हुनुपर्छ ।आजको बैठकले चुनावमा वितरण गर्ने प्रत्यक्ष र समानुपातिककाे टिकटमा हस्ताक्षर गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय पनि गरेको छ । सह महामन्त्री बद्री पाण्डेका

माओवादीले यसरी गर्दैछ महानगरदेखि गाउँपालिकासम्मको उम्मेदवार सिफारिस

नेकपा माओवादी केन्द्रले वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाउने विशेषमा एक विशेष सर्कुलर जारी गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका इन्चार्ज, अध्यक्ष र प्रदेश समितिहरूलाई सर्कुलर पठाउँदै वैशाख ५ भित्र सबै तहको उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका छन् । जसअनुसार माओवादीले महानगर र उपमहानगर क्षेत्रबाट बढीमा ३ जना उम्मेदवारको नाम मागेको छ । सर्कुलर अनुसार प्रदेश समितिहरूले सर्वसम्मत भए एक–एक जना र नभए प्राथमिकताका क्रममा ३ जनासम्मको नाम

नेकपा एमाले बैठक : चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ । आज (बिहीबार) बसेको केन्द्रीय कमिटीको बैठकले एक महिलासहित ३ जना उम्मेदवार सिफारिस गर्नुपर्ने मापदण्डसमेत पास गरेको छ ।