इलाम : आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको लागि नेकपा एकिकृत समाजवादीले उम्मेदवार सिफारिस गरेको छ।नेकपा एसले प्रतिनिधिसभा दुवै क्षेत्रमा १ जना महिला सहित ३ जना सिफारिस गरेको छ। एसले इलाम क्षेत्र नं १ अन्र्तगत झलनाथ खनाल सहित डम्बरसिंह गदाल र सावित्रा गड्तौलाको नाम सिफारिस गरेको हो।त्यसैगरी क्षेत्र नं २ मा रामचन्द्र पराजुली, पुर्ण बहादुर बस्नेत र प्रमिला बस्नेतको नाम सिफारिस गरेको छ। त्यसैगरी प्रदेशसभा तर्फ इलाम क्षेत्र नं १ (क) मा पर्यटनमन्त्री खिनु लङ्वा लिम्बु सहित ६ जनाको नाम