सुनसरी-१ मा मीन विश्वकर्मासहित चार जना सिफारिस

२१ भदौ, विराटनगर । नेपाली कांग्रेसले सुनसरीका दुई क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । चार वटा क्षेत्रमध्ये ३ र ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएको हो । क्षेत्रनम्बर १ बाट भने पाँच जना र क्षेत्र नं. २ बाट तीन जनाको नाम सिफारिस भएको छ । कांग्रेस सुनसरीका सचिव विरेन्द्र साहकाअनुसार क्षेत्र नम्बर ३ बाट […]

सम्बन्धित सामग्री

सुनसरी १ मा मीन विश्वकर्मासहित ५ जनाको नाम सिफारिस

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसमा सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि मीन विश्वकर्मासहित ५ जनाको नाम सिफारिस भएको छ । शुक्रबार बसेको बैठकले मीन विश्वकर्मा, लक्ष्मी खतिवडा, मिना सुब्बा, उमेश थापा र चन्द्रप्रसाद श्रेष्ठको नामसिफारिस गरिएका हो । मीन र मीना दुबै समानुपातिक सांसद हुन् । प्रदेशसभातर्फ सुनसरी–१(क) का लागि सुजेन्द्र […]

फोरमले सम्झौता तोडेको कांग्रेसको आरोप, सुनसरी १ मा उम्मेदवारी दिने तयारी

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले सुनसरी १ को प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरमलाई नसघाउने चेतावनी दिएको छ । त्यसो भएमा त्यहाँ बाणिज्यमन्त्री मीन विश्वकर्मा उम्मेदवार हुनेछन् । यसअघि दुई दलबीच सुनसरी १ मा कांग्रेसले फोरमका वरिष्ठ नेता अशोक राईलाई र ४ मा फोरमले कांग्रेसका ज्ञानेन्द्रबहादुु कार्कीलाई सघाउने सहमति भएको थियो …