त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंका, यात्रुलाई बाहिर निकालियो

काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको आशंकामा आन्तरिक उडानका सबै यात्रुहरूलाई विमानस्थलबाट बाहिर निकालिएको छ । अज्ञात व्यक्तिबाट विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भनेर फोन आएपछि मुख्य गेट सबै यात्रुहरूलाई विमानस्थलबाट बाहिर निकालिएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी भीम ढकालले इकागजलाई...

सम्बन्धित सामग्री

शंकास्पद वस्तु नभेटिएपछि त्रिभुवन विमानस्थलमा उडान सुरु

२१ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान–अवतरण सुरु भएको छ । बम रहेको हल्लाले बुधबार बिहान झण्डै एक घण्टासम्म विमानस्थलको आन्तरिक उडान–अवतरण बन्द भएको थियो । बुधबार बिहान अज्ञात व्यक्तिले बम रहेको भन्दै टेलिफोन आएपछि अधिकारीहरुले विमानस्थल बन्द गरेर सर्च अपरेसन चलाएका थिए । तर शंकास्पद वस्तु नभेटिएपछि विमानस्थलको आन्तरिक उडान-अवतरण सुरु भएको […]

त्रिभुवन विमानस्थलमा बम डिस्पाेज गर्न पुगेकाे सेनाकाे टाेली (तस्विरसहित)

काठमाडाैँ- त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा शंकास्पद वस्तु राखिएको छ, दुई घन्टामै विस्फाेट हुन्छ भनी फोन आयाे। फाेन आएसँगै त्यहाँकाे वातावरणमा काेलाहल मच्चियाे। फाेनसँगै प्रहरीले आन्तरिक उडान बन्द गर्नुका साथै सम्पूर्ण यात्रुहरूलाई विमानस्थल बाहिर निकाल्याे। बम डिस्पाेज गर्न भनी प्रहरीले नेपाली सेनाकाे बम डिस्पाेजल टाेली बाेलायाे । सारा विमानस्थल खाेज्दा पनि बम नभेटिएपछि उडान सुचारु गरिएकाे […]

त्रिभुवन विमानस्थलमा भेटिएन शंकास्पद वस्तु, आन्तरिक उडान सुरू

काठमाडौं । त्रिभुवन विमानस्थल आन्तरिक तर्फको उडान पुनः सञ्चालनमा आएको छ । विमानस्थलमा शंकास्पद बस्तु राखिएको हल्ला चलेपछि विमानस्थल बन्द गरिएको थियो । सुरक्षा निकायले गरेको सर्च अप्रेशनबाट केही पनि फेला नपरेपछि विमानस्थलको आन्तरिक हवाई उडान सुचारू भएको विमानस्थल प्रहरी प्रमुख भीम ढकालले जानकारी दिए । ‘शंकास्पद बस्तु राखेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि हामीले […] The post त्रिभुवन विमानस्थलमा भेटिएन शंकास्पद वस्तु, आन्तरिक उडान सुरू appeared first on राजधानी राष्ट्रिय दैनिक.

विमानस्थलमा शंकास्पद वस्तु भेटिएको हल्ला मात्रै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै शंकास्पद वस्तु नभेटिएको विमानस्थलले जनाएको छ।

त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु भेटिएन, उडान सुरु

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु राखिएको भनिए पनि केही नभेटिएको विमानस्थल कार्यालयले जनाएको छ । शंकास्पद वस्तुको हल्ला चलेपछि बिहान आन्तरिक उडान ठप्प पार्दै यात्रुलाई विमानस्थल बाहिर निकालेर अनुसन्धान थालिएको थियो  । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सर्च अभियान चलाएर शंकास्पद वस्तुको खोजी गरेका तर केही नभेटिएको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । शंकास्पद वस्तुको हल्ला चलेपछि सेनाको डिस्पोजल टोली पनि विमानस्थलमा खटिएको थियो । शंकास्पद व...

त्रिभुवन विमानस्थलमा भेटिएन शंकास्पद वस्तु, उडान सुरु हुँदै

२१ वैशाख, काठमाडौं । बम रहेको हल्लाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान–अवतरण एक घण्टासम्म बन्द भएको छ । आज बिहान अज्ञात व्यक्तिले बम रहेको भन्दै टेलिफोन आएपछि अधिकारीहरुले विमानस्थल बन्द गरेर सर्च अपरेसन चलाएका थिए । तर शंकास्पद वस्तु नभेटिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । ‘सर्च अपरेसन सम्पन्न भएको छ, तर कुनै पनि […]

त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंका

अज्ञात व्यक्तिले शंकास्पद वस्तु रहेको भनेर फोन गरेपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको पार्किङ क्षेत्रमा निकालिएको छ।...

शंकास्पद वस्तुको हल्लापछि त्रिभुवन विमानस्थलको दृश्य (तस्वीरसहित)

२१ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको फोन आएपछि यात्रुहरूलाई बाहिर पठाइएको छ । अज्ञात व्यक्तिले फोन गरेर बम रहेको बताएपछि विमानस्थल बन्द गरेर यात्रुहरूलाई बाहिर निकालिएको हो । उक्त क्षेत्रमा अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेका छन् । विमानस्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली […]

हेटौंडाको मुख्य बजार क्षेत्रमा शंकास्पद वस्तु फेला

हेटौंडाको मुख्य बजार क्षेत्रमा शंकास्पद वस्तु फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१ र २ मा पर्ने त्रिभुवन राजपथ अन्तर्गतको पिपल बोट कृष्ण मन्दिर नजिकै सडकमा उक्त शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । राति ९ बजेको समयमा नियमित गस्तीको क्रममा शंकास्पद वस्तु फेला परेको उनले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङको नेतृत्वमा बजार गस्तीमा निस्कँदा उक्त शंकास्पद फेला पर