त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु राखिएकाे आशंका, आन्तरिक उडान ठप्प

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु राखिएको आशंका भएपछि आन्तरिक उडान ठप्प भएको छ । अहिले आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । प्रवक्ता सिटाैलाका अनुसार शंकास्पद वस्तु राखिएकाे भनिएको ठाउँलाई घेरेर राखिएको छ । सेनाको बम डिस्पोजल टोली पनि घटनास्थल पुगिसकेको उहाँले जानकारी दिनुभयो । शंकास्पद वस्तुकाे आशंकापछि विमानस्थलमा सुरक्षा व्यवस्थालाई थप कडा पारिएको छ । घटनाको विस्तृत विवर...

सम्बन्धित सामग्री

विमानस्थलमा सर्च अप्रेशन, आन्तरिक उडान अवरुद्ध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको आशंकामा सुरक्षाकर्मीकाे टाेलीले सर्च अप्रशेन गरिरहेकाे छ ।

विमानस्थलमा ‘बमको हल्ला’ भए पनि केही भेटिएन, उडानको तयारी

काठमाडौं । शंकास्पद वस्तु राखिएको हल्लापछि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गर्ने तयारी भएको छ ।  नेपाली सेनाले सबै स्थानमा जाँच गरिसकेको र शंकास्पद वस्तु नभेटिएपछि आन्तरिक उडान सुरु गर्ने तयारी थालिएको छ ।  विमानस्थलमा रहेका एक अधिकारीहरुका अनुसार केहीबेरपछि यात्रुहरुलाई विमानस्थलको आगमन कक्षमा प्रवेश अनुमति दिइनेछ । आज साढे १०...

विमानस्थलमा सर्च अप्रेशन, आन्तरिक उडान अवरुद्ध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको आशंकामा सुरक्षाकर्मीकाे टाेलीले सर्च अप्रशेन गरिरहेकाे छ ।