त्रिभुवन विमानस्थलमा भेटिएन शंकास्पद वस्तु, आन्तरिक उडान सुरू

काठमाडौं । त्रिभुवन विमानस्थल आन्तरिक तर्फको उडान पुनः सञ्चालनमा आएको छ । विमानस्थलमा शंकास्पद बस्तु राखिएको हल्ला चलेपछि विमानस्थल बन्द गरिएको थियो । सुरक्षा निकायले गरेको सर्च अप्रेशनबाट केही पनि फेला नपरेपछि विमानस्थलको आन्तरिक हवाई उडान सुचारू भएको विमानस्थल प्रहरी प्रमुख भीम ढकालले जानकारी दिए । ‘शंकास्पद बस्तु राखेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि हामीले […] The post त्रिभुवन विमानस्थलमा भेटिएन शंकास्पद वस्तु, आन्तरिक उडान सुरू appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

शंकास्पद वस्तु नभेटिएपछि त्रिभुवन विमानस्थलमा उडान सुरु

२१ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान–अवतरण सुरु भएको छ । बम रहेको हल्लाले बुधबार बिहान झण्डै एक घण्टासम्म विमानस्थलको आन्तरिक उडान–अवतरण बन्द भएको थियो । बुधबार बिहान अज्ञात व्यक्तिले बम रहेको भन्दै टेलिफोन आएपछि अधिकारीहरुले विमानस्थल बन्द गरेर सर्च अपरेसन चलाएका थिए । तर शंकास्पद वस्तु नभेटिएपछि विमानस्थलको आन्तरिक उडान-अवतरण सुरु भएको […]

त्रिभुवन विमानस्थलमा बम डिस्पाेज गर्न पुगेकाे सेनाकाे टाेली (तस्विरसहित)

काठमाडाैँ- त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा शंकास्पद वस्तु राखिएको छ, दुई घन्टामै विस्फाेट हुन्छ भनी फोन आयाे। फाेन आएसँगै त्यहाँकाे वातावरणमा काेलाहल मच्चियाे। फाेनसँगै प्रहरीले आन्तरिक उडान बन्द गर्नुका साथै सम्पूर्ण यात्रुहरूलाई विमानस्थल बाहिर निकाल्याे। बम डिस्पाेज गर्न भनी प्रहरीले नेपाली सेनाकाे बम डिस्पाेजल टाेली बाेलायाे । सारा विमानस्थल खाेज्दा पनि बम नभेटिएपछि उडान सुचारु गरिएकाे […]

विमानस्थलमा सर्च अप्रेशन, आन्तरिक उडान अवरुद्ध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको आशंकामा सुरक्षाकर्मीकाे टाेलीले सर्च अप्रशेन गरिरहेकाे छ ।

विमानस्थलमा ‘बमको हल्ला’ भए पनि केही भेटिएन, उडानको तयारी

काठमाडौं । शंकास्पद वस्तु राखिएको हल्लापछि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गर्ने तयारी भएको छ ।  नेपाली सेनाले सबै स्थानमा जाँच गरिसकेको र शंकास्पद वस्तु नभेटिएपछि आन्तरिक उडान सुरु गर्ने तयारी थालिएको छ ।  विमानस्थलमा रहेका एक अधिकारीहरुका अनुसार केहीबेरपछि यात्रुहरुलाई विमानस्थलको आगमन कक्षमा प्रवेश अनुमति दिइनेछ । आज साढे १०...

त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु भेटिएन, उडान सुरु

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु राखिएको भनिए पनि केही नभेटिएको विमानस्थल कार्यालयले जनाएको छ । शंकास्पद वस्तुको हल्ला चलेपछि बिहान आन्तरिक उडान ठप्प पार्दै यात्रुलाई विमानस्थल बाहिर निकालेर अनुसन्धान थालिएको थियो  । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सर्च अभियान चलाएर शंकास्पद वस्तुको खोजी गरेका तर केही नभेटिएको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । शंकास्पद वस्तुको हल्ला चलेपछि सेनाको डिस्पोजल टोली पनि विमानस्थलमा खटिएको थियो । शंकास्पद व...

त्रिभुवन विमानस्थलमा भेटिएन शंकास्पद वस्तु, उडान सुरु हुँदै

२१ वैशाख, काठमाडौं । बम रहेको हल्लाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान–अवतरण एक घण्टासम्म बन्द भएको छ । आज बिहान अज्ञात व्यक्तिले बम रहेको भन्दै टेलिफोन आएपछि अधिकारीहरुले विमानस्थल बन्द गरेर सर्च अपरेसन चलाएका थिए । तर शंकास्पद वस्तु नभेटिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । ‘सर्च अपरेसन सम्पन्न भएको छ, तर कुनै पनि […]

विमानस्थलमा सर्च अप्रेशन, आन्तरिक उडान अवरुद्ध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको आशंकामा सुरक्षाकर्मीकाे टाेलीले सर्च अप्रशेन गरिरहेकाे छ ।