काठमाडाैँ- त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा शंकास्पद वस्तु राखिएको छ, दुई घन्टामै विस्फाेट हुन्छ भनी फोन आयाे। फाेन आएसँगै त्यहाँकाे वातावरणमा काेलाहल मच्चियाे। फाेनसँगै प्रहरीले आन्तरिक उडान बन्द गर्नुका साथै सम्पूर्ण यात्रुहरूलाई विमानस्थल बाहिर निकाल्याे। बम डिस्पाेज गर्न भनी प्रहरीले नेपाली सेनाकाे बम डिस्पाेजल टाेली बाेलायाे । सारा विमानस्थल खाेज्दा पनि बम नभेटिएपछि उडान सुचारु गरिएकाे […]