आज ललितपुरका विभिन्न ठाउँमा विद्युत अवरुद्ध हुने

ललितपुर – ललितपुरका विभिन्न ठाउँमा आज विद्युत अवरुद्ध हुने भएको छ । पुलचोक वितरण केन्द्रको रिंगरोड फिडर अन्तर्गत नख्खु चोक, बागडोल, धोबिघारा, मालपोखरी, धोबीघाट, नयाँबाटो, सनराइज टावरलगायत क्षेत्रमा ट्रान्सफर्मर जडानको काम गर्नुपर्ने भएकोले विद्युत अवरुद्ध हुने भएको हो । ट्रान्सफर्मर जडानका लागि पुलचोक वितरण केन्द्रक...

सम्बन्धित सामग्री

हावाहुरीले पोल ढलेपछि गुल्मीमा विद्युत अवरुद्ध

शनिबार बेलुकी आएको हावाहुरीले बिजुलीका पोलहरु ढलेपछि गुल्मीमा विद्युत अवरुद्ध भएको छ ।  वीरबास सब–स्टेशनमा आउने ३३ केभिए लाइनअन्तर्गत अर्घाखाँची बलकोट क्षेत्रमा रुख र पोलहरु ढलेका छन् ।  हावा हुरीले गुल्मीको रिडि–वीरबासका...

धनगढीको हसनपुरमा आजबाट विद्युत अवरुद्ध हुने

धनगढी– कैलालीको धनगढीमा आजबाट विद्युत अवरुद्ध हुने भएको छ।  आज बिहान ६ बजेदेखि ११ बजेसम्म पाँच दिन विद्युत सेवा अवरुद्ध हुन लागेको नेपाल विद्युत प्राधिकरण केन्द्र धनगढीले जनाएको छ ।हो । प्राधिकरणका अनुसार क्षेत्रीय सहरी विकास आयोजनाबाट निर्माणाधीन कैलाली पुलदेखि चौराहा सम्मको सडक खण्ड विस्तारको क्रममा विद्युतीय संरचना स्थानान्तरण गर्दा हसनपुर क्षेत्रको विद्युत अवरुद्ध हुने […]

धनगढीमा भोलिबाट पाँच दिन विद्युत अवरुद्ध हुने

धनगढी – धनगढीमा भोलिबाट विद्युत अवरुद्ध हुनेभएको छ। भोलि बिहान ६ बजेदेखि ११ बजेसम्म पाँच दिन विद्युत सेवा अवरुद्ध हुने भएको हो। क्षेत्रीय सहरी विकास आयोजनाबाट निर्माणधिन कैलाली पुलदेखि चौराहा सम्मको सडक खण्ड विस्तारको क्रममा विद्युतीय संरचना स्थानान्तरण गर्दा हसनपुर क्षेत्रको विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण केन्द्र धनगढीले जनाएको छ।

हिमपातले राजमार्ग र विद्युत अवरुद्ध

दुई दिनदेखि परेको हिमपातका कारण कर्णालीको जनजीवन नराम्ररी प्रभावित भएको छ । लामो प्रतीक्षापछि परेको हिउँले कृषि क्षेत्रलाई राहत पुर्‍याए पनि दैनिक जनजीवन भने कष्टकर बनेको हो । कालिकोट, जुम्ला र मुगु क्षेत्रको एकमात्र सडकमार्ग कर्णाली राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् भने जुम्लामा दुई दिनदेखि विद्युत ठप्प भएको छ । लगातार भएको […]

पाकिस्तानभर विद्युत अवरुद्ध

इस्लामावाद – पाकिस्तानभरी सोमबार बिजुली अवरुद्ध भएको छ। यस विद्युत अवरुद्धको कारण कराँची र लाहोरका सहरहरुसहित देशका २२ करोडभन्दा बढी मानिसहरू प्रभावित भएका छन्। तीन घण्टा लामो विद्युत अवरुद्ध विगत दुई वर्षमा दोस्रो पटक भएको हो। स्थानीय समयअनुसार सोमबार बिहान ७ः३० बजे राष्ट्रिय ग्रिडमा समस्या आएका कारण देशभर विद्युत अवरुद्ध भएको जनाइएको छ। एक करोड […]

कञ्चनपुरका ३ पालिकामा २ महिना बिजुली अवरुद्ध हुने

कञ्चनपुर : नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण ठाउँमा २ महिना विद्युत अवरुद्ध हुने भएको छ।माघ १८ गतेदेखि २ महिनासम्म विहान १० बजेदेखि साँझ ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो।झलारी–बेलौरी ३३ केभी लाइन पुरानो र जीर्ण हुँदै गएकाले सेवाग्राहीलाई गुणस्तरीय, भरपर्दो सेवा प्रवाहको सुनिश्चितताका लागि विद्युत लाइन अपग्रेड गर्न विद्युत अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ। ग्राहकको संख्या उल्लेख रुपमा बढ्दा लोडसमेत बढेकाले लाइन अपग्रेड गर्न लागेको केन

विद्युत अवरुद्ध हुँदा हुम्लाको सिमकोट एकसातादेखि अन्धकार

एकसातादेखि विद्युत अवरुद्ध हुँदा हुम्लाको सदरमुकाम सिमकोट अन्धकार भएको छ । मर्मत गरेको एकसाता नपुग्दै पुन: विद्युत् अवरुद्ध हुँदा सदरमुकाम सिमकोटदेखि खार्पुनाथ गाउँपालिकासम्म अन्धकार भएको हो ।  ०६३ सालमा जडान गरिएको...

विद्युत अवरुद्ध हुँदा टेलिकमका सेवा प्रभावित

सिमकोट – विद्युत आपूर्ति नहुँदा हुम्लास्थित नेपाल टेलिकमको सेवा प्रभावित भएको छ। विद्युत अवरुद्ध हुँदा जेनेटर सञ्चालन गरे पनि टेलिकमको सेवा प्रभावकारी नभएको सेवाग्राहीहरुले गुनासो गरेका छन्। विद्युत आपूर्ति बन्द हुँदा सेवा सुचारु राख्न टेलिकमलाई महंगो इन्धन प्रयोग गरेर जेनेरेटर चलाउनुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर सेवाग्राहीले गुणस्तरीय सेवा पाउन सकेका छैनन्। सेवाग्राही लोकेन्द्र रावतले […]

मधेश भवनभित्र रुख खस्दा पर्खाल भत्कियो, विद्युत अवरुद्ध

१० भदौ, जनकपुरधाम । प्रदेश २ सरकारको प्रमुख प्रशासनिक केन्द्र रहेको मधेश भवनभित्र एउटा रुख खस्दा विद्युत अवरुद्ध भएको छ । लगातारको बर्षाले जनकपुरधामस्थित मधेश भवनभित्रको एउटा रुख खस्दा विद्युतको पोल भाँचिदिँदा विद्युत अवरुद्ध भएको हो । बिहीबार बिहान एक्कासी बडहरको रुख ढल्दा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको निवासको पर्खाल समेत भत्किएको […]

आज दिनभर कर्णालीका पाँच जिल्लामा विद्युत अवरुद्ध हुने

सुर्खेत । शनिबार कर्णालीका पाँच जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । विहान ९ बजेदेखि विद्युत अवरुद्ध भएको हो । विद्युत प्राधिकरण शाखा सुर्खेतका अनुसार बेलुकी पाँच बजेसम्म पाँच वटै जिल्लामा विद्युत अवरुद्ध हुनेछ ।कोहलपुर–सुर्खेत ३३ किभि प्रसारण लाइनमा बुस कटिङ अर्थात् रुखका हाँगाबिँगा हटाइने भएकाले  विद्युत् प्रवाह नहुने विद्युत् प्राधिकरण सुर्खेत शाखाका प्रमुख टंकराज गिरीले रातोपाटीलाई जानकारी दिए ।उनले भने ,‘ अहिले ९ बजेदेखि साँझ ५ बजेसम्म सुर्खेत, दैलेख, जाजरकोट, सल्यान