नैकाप भञ्ज्याङबाट उकालो लाग्दा बाटोको छेउछाउमा लटरम्म आरु र आरुबखडा । छेउछाउमा लहलह मकै र फर्सीमुन्टा । टनेलभित्र गोलभेंडा, घिउसिमी, करेला र अरु व्यवसायिक तरकारी खेती । साँघुरो, तर पिच र ग्राभेल गरिएको बाटो । ठाउँठाउँमा कलकल पानी झर्दै गरेका सार्वजनिक धारा । जति उकालो चढ्यो, उति रमाइलो । हाम्रो गन्तव्य थियो – स्विजर...