पछिल्लो समय नेपली बजारमा मासुको अचार निकै लोकप्रिय हुँदै गएको छ । भेज अचार त भारतीय बजार हुँदै नेपाल भित्रिएको धेरै पुरानो इतिहास छ । मासुको अचार धेरै नेपालीको रोजाइमा पर्न थालेको...
नेपाली खाना दाल, भात र तरकारी अचारबिना अपूरो नै हुन्छ । अचार सामान्यतया दुई प्रकारले तयार पारिन्छ, ताजा र बट्टामा लामो समय राखेर । ताजा अचार अहिले मौसमी तरकारीबाट बनाइन्छ भने बट्टामा बेमौसमी बेलामा खानका लागि बनाएर राखेको हुन्छ । अचार किन खाइन्छ त ? धेरैले अचार जिब्रोको स्वादका लागि मात्रै खाइन्छ होला भनेर सोच्छन् […]
गुल्मीमा आफूले उत्पादन गरेको अचार बिक्री नभए पछि अचार उद्यमी महिला चिन्तित बनेका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिकाले अचार बनाउने तालिम दिएपछि गत वर्षदेखि अचार उत्पादनमा लागेका महिला अहिले अचार बिक्री नभएपछि समस्यामा परेका हुन् । गाउँपालिकाको वडा नम्बर १ बलिथुमकी सरस्वती गौतम र निशा पौडेल गौतमले दिदीबहिनी अर्गानिक अचार नामले दर्ता गरेर गत वर्षदेखि […]
‘झन्डै तीन महिनापछि उजेली भान्साका लागि समान खरिद गर्न होलसेल पसलमा पुगेकी थिइन्। आफ्नो सामान खोज्दै थिई। अचानक मुलाको अचार देखेर जुनेली दङ्ग परिन्।’...
‘झन्डै तीन महिनापछि उजेली भान्साका लागि समान खरिद गर्न होलसेल पसलमा पुगेकी थिइन्। आफ्नो सामान खोज्दै थिई। अचानक मुलाको अचार देखेर जुनेली दङ्ग परिन्।’...
नेपालबाट चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा साढे २ करोड रुपैयाँ बराबरको अचार निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २ करोड ४९ लाख ७० हजार रुपैयाँ बराबरको अचार निर्यात भएको हो ।विभागका अनुसार यस अवधिमा ४६ हजार २५ किलोग्राम अचार निर्यात भएको छ । विश्वका ४ वटा देशले नेपालमा उत्पादित अचार आयात गर्ने गरेका छन् । जसमा अष्ट्रेलिया, अमेरिका, दक्षिण कोरिया र इटाली रहेका छन् ।अमेरिकामा सबैभन्दा धेरै १ करोड ३८ लाख रुपैयाँ बराबरको अचार निर्यात भएको छ । यस्तै, इटालीमा ८७ लाख ३९
अचार भन्नेबित्तिकै धेरैको मुख रसाउँछ । तेल, मसला मिलाएर बनाइएको अचार तपाईँ हामीले खाइरहेका छौँ । तर तेल र मरमसलाबिनाको अचार हामीले अहिलेसम्म कमै प्रयोग गरेका हौला ।भरतपुर महानगरपालिका–४ आनन्दपुर निवासी पूर्णकला सुवेदी चापागाईँले अहिले घरमा नै तेल र मसलारहित अचार बनाएर बेच्न थालेकी छन् । दश वर्ष इजरायल बस्दा सिकेको सीपलाई उनले अहिले नेपालमा आएर प्रयोग गर्न थालेकी हुन् । रोजगारीको सिलसिलामा इजरायल पुगेकी चापागाईँले जहाँ काम गरिन् त्यही घरकी छोरी रुजा लिङ्दाले बनाएको अचार देखेर यो सीप सिकेही
अचार भन्नेबित्तिकै धेरैको मुख रसाउँछ । तेल, मसला मिलाएर बनाइएको अचार तपाईँ हामीले खाइरहेका छौँ । तर तेल र मरमसलाबिनाको अचार हामीले अहिलेसम्म कमै प्रयोग गरेका हौला । चितवन भरतपुर महानगरपालिका–४ आनन्दपुर निवासी पूर्णकला सुवेदी चापागाईँ अहिले घरमा नै तेल र मसलारहित अचार बनाएर बेच्न थाल्नुभएको छ । दश वर्ष इजरायल बस्दा सिकेको सीपलाई उहाँले […]
पछिल्लो समय काठमाडौँ उपत्यकामा नयाँ नयाँ स्वाद पाइने अचार बजारमा छन् । अचारको उत्पादन र वितरण चुनौतीपूर्ण भए पनि बजार भने बढ्दो छ । बजारमा उत्पादन गरिएको भन्दा घरमै उत्पादन गरिएको अर्गानिक अचारमा उपभोक्ताको मन गढेको छ । जसले गर्दा घरमै सानै लगानीमा उत्पादन भइरहेको अचार विस्तारै ब्राण्डेड भइरहेको छ । यस्तै अचार उत्पादनमा असली […]