नेपाली खाना दाल, भात र तरकारी अचारबिना अपूरो नै हुन्छ । अचार सामान्यतया दुई प्रकारले तयार पारिन्छ, ताजा र बट्टामा लामो समय राखेर । ताजा अचार अहिले मौसमी तरकारीबाट बनाइन्छ भने बट्टामा बेमौसमी बेलामा खानका लागि बनाएर राखेको हुन्छ । अचार किन खाइन्छ त ? धेरैले अचार जिब्रोको स्वादका लागि मात्रै खाइन्छ होला भनेर सोच्छन् […]