अचार बिक्री नभएपछि समस्या

गुल्मीमा आफूले उत्पादन गरेको अचार बिक्री नभए पछि अचार उद्यमी महिला चिन्तित बनेका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिकाले अचार बनाउने तालिम दिएपछि गत वर्षदेखि अचार उत्पादनमा लागेका महिला अहिले अचार बिक्री नभएपछि समस्यामा परेका हुन् । गाउँपालिकाको वडा नम्बर १ बलिथुमकी सरस्वती गौतम र निशा पौडेल गौतमले दिदीबहिनी अर्गानिक अचार नामले दर्ता गरेर गत वर्षदेखि […]