काठमाडौं नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् ।