काठमाडौँ – शुक्रबारदेखि सुरु हुने कांग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया रोक्ने सर्वोच्चमा रिट दर्ता भएको छ। आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन हुने भए पनि शुक्रबार वडा तहबाट अधिवेशन सुरु हुँदैछ। कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका हुन्। सर्वोच्च प्रशासनका अुनसार वैद्यले कोरोना महामारीका समयमा २५ […]