कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट न्यायाधीश ढुंगानाको इजलासमा

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनको रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासमा परेको छ । कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महामारीका बेला महाधिवेशन गर्दा लाखौँको स्वास्थ्य जोखिममा पर्ने भन्दै रिट दायर गरेका हुन् । न्यायाधीश ढुंगानाको इजलासमा पेसी तोकिए आठौँ नम्बरमा मात्रै पालो आउने भएकाले आज सुनुवाइको सम्भावना […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै परेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै कांग्रेस वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। वैद्यले दायर गरेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खारेज गरिदिएको हो। कोरोना महामारीका बेला महाधिवेशन गर्नु जनस्वास्थ्यका दृष्टिले प्रतिकुल हुने भएकाले महाधिवेशन नगर्न माग गर्दै सांसद् वैद्यले…

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्धारा खारेज

काठमाडौं, भदौ २४ । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले दायर गरेको रिट सर्वाेच्चले खारेज गरिदिएको हो । नेपाली कांग्रेसको १४ औं महाधिवेशन रोक्न माग गर्दै भदौ १८ गते दर्ता गरिएको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खारेज गरेको […]

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै परेको रिट सर्वोच्चले गरिदियो खारेज

कांग्रेस बागमती प्रदेश सभा सदस्य रहेका नरोत्तम वैद्यले गत हप्ता दायर गरेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले खारेज गरेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ।