चुनावका सबै कार्यक्रम रद्द

काठमाडौँ – निर्वाचन आयोगले चुनावका सबै कार्यक्रम रद्द गरेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै घोषित चुनावको सबै कार्यक्रम आयोगले रद्द गरेको हो। केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि प्रतिनिधिसभाको चुनावको मिति घोषणा गरेका थिए। उक्त मितिमा चुनाव गराउन आयोगले असार २१ गते निर्वाचन कार्यतालिका सार्वजनिक गरेको […]

सम्बन्धित सामग्री

बाबुरामले भने- माओवादीसँगको सहकार्य चुनावका लागि मात्रै हो

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रसँगको सहकार्य चुनावका लागि मात्रै भएको बताएका छन् ।

एमाले चुनावका लागि १० औँ नम्बरमा दर्ता

काठमाडौँ । नेकपा एमालेले आसन्न प्रतिनिधि र प्रदेश सभा चुनावका लागि दल दर्ता गराएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाल लगायतका नेताले निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेका हुन् । नेकपा एमाले १० औं नम्बरमा दर्ता भएको छ । ४ मंसिरमा हुने चुनावका लागि अहिले निर्वाचन आयोगले दल दर्ता […]

चुनावका लागि एमाले १० औं नम्बरमा दर्ता

२४ साउन, काठमाडौं । नेकपा एमालेले आसन्न प्रतिनिधि र प्रदेश सभा चुनावका लागि दल दर्ता गराएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाल लगायतका नेताले निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेका हुन् । नेकपा एमाले १० औं नम्बरमा दर्ता भएको छ ।  ४ मंसिरमा हुने चुनावका लागि अहिले निर्वाचन आयोगले […]

चुनावका लागि पूर्व मतदानको व्यवस्था मिलाउन आग्रह

निर्वाचन पर्यवेक्षण समिति नेपालले निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि पूर्व मतदानको व्यवस्था मिलाउन आग्रह गरेको छ ।बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गएको स्थानीय तह सदस्य निर्वाचनको पर्यवेक्षणबारे जानकारी गराउँदै आयोगले आगामी प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि पूर्वमतदानको व्यवस्था मिलाउन आग्रह गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष प्रदीप पोखरेलले कारणवश […]

चुनावका लागि ५० अर्ब माग भएको अर्थमन्त्री शर्माको खुलासा

काठमाडौं, २७ माघ । अर्थमन्त्री जर्नादन शर्माले आउँदो वर्ष हुने चुनावका लागि ५० अर्ब रुपैयाँ बजेट माग भएको खुलासा गरेका छन् । उनले स्थानीय चुनावका लागि सुरक्षालगायत अन्य खर्चबाहेक मात्र १२ अर्ब रुपैयाँ माग भएको बताए । आज बजेटको अर्धवार्षिक समिक्षामा बोल्दै चुनावका लागि अहिले १० अर्ब रुपैयाँ मात्र छुट्याइएको बताए । चुनावका लागि स्रोत […]

चुनावका लागि मात्रै ५० अर्ब बजेट माग छ : अर्थमन्त्री

२७ माघ, काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले चुनावका लागि मात्रै ५० अर्ब रूपैयाँ बजेट माग रहेको बताएका छन् । आर्थिक वर्ष २०७८/७८को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले बजेटमा चुनावका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको बताए । ‘अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन गर्दैछौं,’ उनले भने,’ स्रोत व्यवस्थापनमा चुनौती छ ।’ सरकारले आगामी […]

देउवा किन चुनावका लागि बढे ?

काठमाडौं, १५ माघ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुनावका लागि अगाडि बढेका छन् । उनले जेठभित्र स्थानीय निकायको निर्वाचन गर्ने सहमति सत्ता गठबन्धनभित्र बनाइसकेका छन् । जेठमा स्थानीय चुनाव गर्ने देउवाको तयारीसँगै प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव पनि जतिसक्दो छिटो गर्ने प्रयास रहेको बुझिएको छ । उनी सकभर तीन तहको […]

चुनावका विकल्पमाथि गठबन्धनमा छलफल

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले चुनावका विभिन्न तीन विकल्पमा छलफल अगाडि बढाएको छ । विभिन्न विकल्पमा शीर्ष तहमा छलफल भए पनि गठबन्धनमा कुनै विषयमा सहमति जुटेको छैन, बरु थप छलफलका लागि शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाइएको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन घोषणाको संवैधानिक र कानुनी समयसीमा गुज्रिन लागेको भन्दै ताकेता बढाइरहेकै वेला गठबन्धनको […]

आगामी चुनावका लागि सेल्फी अनिवार्यः एनआरएनए

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी चुनावका लागि सेल्फी अनिवार्य पठाउनु पर्ने जनाएको छ।

आगामी चुनावका लागि सेल्फी अनिवार्यः एनआरएनए

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी चुनावका लागि सेल्फी अनिवार्य पठाउनु पर्ने जनाएको छ।