नेपाल र अफगानिस्तानबीचको खेल रद्द

नेपाल राष्ट्रिय फुटबल टिम र अफगानिस्तानबीच हुने तय भएको मैत्रीपूर्ण खेल रद्द भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले दुई अभ्यास खेल रद्द भएको पुष्टि गरे ।‘तय दुवै खेल रद्द भएको छ,’ उनले भने । यसअघि एन्फाले एएफसी कप–२०२३ अघि अफगानिस्तानसँग जेठ ११ र १५ गते खेल्ने तय भएको थियो । कतारको दोहामा हुने तय भएको खेल अफगानिस्तान टिम आउन नमान्दा रद्द भएको महासचिव तुलाधरले बताए । ‘अफगानिस्तान टिम कतार नआउँदा रद्द भएको हो,’ उनले भने ।यद्यपि नेपाली टिम भने यसै हप्

सम्बन्धित सामग्री

इजरायलमा तय सम्पूर्ण खेल रद्द

सुरक्षाको कारण देखाउँदै युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युइएफए) ले इजरायलमा तय सम्पूर्ण खेल रद्द गरेको छ ...

इजरायलमा तय सम्पूर्ण खेल रद्द

सुरक्षाको कारण देखाउँदै युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युइएफए) ले इजरायलमा तय सम्पूर्ण खेल रद्द गरेको छ ...

खेल रद्द हुँदा आर्मी फाइनलमा

विभागीय टोली  त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार तय सुदूरपश्चिम विरुद्धको पहिलो सेमिफाइनल खेल रद्द भएपछि आर्मी फाइनल पुगेको हो ।  त्रिवि क्रिकेट मैदानमा खेल रद्द भएपछि समूह चरणको उत्कृष्ट नतिजाका आधारमा आर्मी उपाधि नजिक पुगेको हो ।  आर्मी समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सुदुरपश्चिम समूह ‘बी’ को उपविजेता बनेको थियो । जारी प्रतियोगितामा यो रद्द भएको १७ औं खेल हो ।  अब आर्

एपीएफ र प्रदेश १ बीचको खेल रद्द

नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश–१ र एपीएफ क्लब बीचको खेल रद्द भएको छ । शनिबार वर्षाको कारण मैदान खेल्न योग्य नभएपछि प्रदेश–१ र एपीएफ बीचको खेल रद्द भएको हो ।कीर्तिपुरस्थित टियु मैदानमा दुई टोलीबीचको खेल टस समेत नभई रद्द भएको हो । एपीएफ र प्रदेश १ समूह ‘बी’ मा अंक बाँडेका छन् । एपीएफले २ खेलमा २ अंक जोडेको छ । प्रदेश १ ले २ खेलमा २ अंक जोडेको छ । त्रिवि क्रिकेट मैदानमा हुने दोस्रो खेल दिउँसो १ः १५ मा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबब

भारत र चाइनिज ताईपेईविरुद्धको खेल रद्द

इलाम : एएफसी महिला एसिया कपअन्तर्गत भारत र चाइनिज ताईपेईबीचको खेल रद्द भएको छ। भारतीय खेलाडीमा कोभिड–१९ संक्रमण देखिएपछि खेल रद्द भएको हो।एसियाली फुटबल कन्फेडेरेसनले विज्ञप्ति जारी गर्दै घरेलु टोलीले १३ जना खेलाडीको नामावली उपलब्ध गराउन नसकेपछि खेल रद्द भएको जनाएको छ। भारतको नाभी मुम्बईस्थित डिवाई पाटिल रंगशालामा खेल तय भएको थियो। विज्ञप्तिमा भनिएको छ, ‘कोभिड संक्रमणका केही घटनाहरु देखिएपछि भारतले चाइनिज ताईपेईविरुद्धको समूह ए को खेलमा आवश्यक न्यूनतम १३ खेलाडीको नामावली उपलब्ध ग

टोटेनहम र ब्राइटनको खेल रद्द

काठमाडौँ- इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहम र ब्राइटनको खेल रद्द भएको छ । टोटनहमका खेलाडी तथा कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि आइतबारका लागि तय भएको खेल रद्द भएको हो । टोटेनहमको आग्रहपछि प्रिमियर लिग बोर्डले खेल स्थगित गर्ने निर्णय लिएको हो । बोर्डले उक्त खेलको तालिका फेरि सार्वजनिक गरिने जनाएको छ ।

काठमाडौँ र भैरहवाबीचको खेल रद्द

एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौँ किंग्स–११ र भैरहवा ग्लाडिएटर्सबीच आजका लागि तय भएको लिगको अन्तिम खेल रद्द भएको छ।

ईपीएल क्रिकेट : भैरहवासँगकाे खेल रद्द भएपछि काठमाण्डाै प्लेअफमा

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा भैरहवा र काठमाण्डौ किङ्ग्स इलाभेनबीचको खेल रद्द भएको छ । त्रिवि मैदानमा आज मङ्गलवार हुने तय भएको खेल हिजो सोमवार परेको पानीले मैदान भिजेका कारण खेल रद्द भएको हो । खेल रद्द भएपछि काठमाण्डौ किङ्ग्स इलाभेन र भैरहवा ग्लाडियटर्सले एक–एक अङ्क बाँडेका छन् । एक अङ्क पाएसँगै काठमाण्डौ प्लेअफमा पुगेको छ । भैरहवा यसअघि नै प्लेअफमा पुगिसकेको छ । काठमाण्डौ पाँच खेलमा तीन अङ्क जोडेर चौथो स्थानमा रहँदै प्लेअफमा पुगेक...

इपिएलका दुवै खेल रद्द

एभरेस्ट प्रिमियर लिग (इपिएल) मा सोमबारका लागि तय दुवै खेल रद्द भएका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौं किङ्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल ओसिलो मैदानका कारण सम्भव नभएपछि रद्द भएको थियो।...

इरिक्सन मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डको खेल रद्द

एजेन्सी। डेनमार्कका क्रिष्टियन इरिक्सन बेहोस भएर मैदानमै ढलेपछि युरोकप अन्तर्गत डेनमार्क र फिनल्यान्डबीचको खेल रद्द भएको छ। खेलको पहिलो हाफ चलिरहँदा इरिक्सन मैदानमै ढल्न पुगेका थिए। उनी बेहोस भएपछि आकस्मिक रुपमा अस्पताल लैजानुपरेका कारण खेल नै रद्द गरिएको हो। युइएफएले इरिक्सनको स्वास्थ्य गम्भीर भएर तत्काल अस्पताल भर्ना गर्नुपरेकाले खेल रद्द भएको जनाएको छ।