बारा कांग्रेसको मतदान रद्द

काठमाडौं । नेपाली कांग्रेस बाराको जिल्ला अधिवेशनमा भएको मतदान रद्द भएको छ । शनिबार जिल्ला सभापतिसहित कार्यसमिति चयन गर्न भएको मतदानमा फर्जी मत खसालेको पाइएपछि मतदान नै रद्द भएको हो । नेपाली कांग्रेस बारा जिल्ला निर्वाचन कार्यालयले विज्ञप्ति निकालेर मतदानमा व्यापक अनियमितता र अमर्यादित स्थिति सिर्जना भएकाले मतदानको सम्पूर्ण प्रक्रिया अर्को सूचना नआइन्जेलसम्मका लागि रद्द […]

सम्बन्धित सामग्री

उपनिर्वाचन : बारा–२ मा १ बजेसम्म २२ प्रतिशत मतदान

बारा। बारा क्षेत्र नं २ मा आज दिउँसो १ बजेसम्म २२ प्रतिशत मतदान भएको भएको छ । बारा क्षेत्र नं २ को सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र १ बजेसम्ममा २२ प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । गर्भवती, अशक्त, ज्येष्ठ नागरिकले लाइनमा बस्नु नपर्ने र उनीहरुलाई पहिलो प्राथमिकता दिएर […]

बारा- २ मा उपनिर्वाचन: १ बजेसम्म २२ प्रतिशत मतदान

बारा- बारा क्षेत्र नं २ मा आइतबार दिउँसो १ बजेसम्म २२ प्रतिशत मतदान भएको भएको छ। बारा क्षेत्र नं २ को सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र १ बजेसम्ममा २२ प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए। गर्भवती, अशक्त, ज्येष्ठ नागरिकले लाइनमा बस्नु नपर्ने र उनीहरूलाई पहिलो प्राथमिकता दिएर मतदान गर्ने […]

बारा–२ मा दुईवटा मतपत्रसहित यादव पक्राउ

काठमाडौं, १० वैशाख । बारा– २ को उपनिर्वाचन अन्तर्गत मतदान कार्य जारी रहेको छ । सोही क्रममा प्रहरीले दुई वटा मतपत्रसहित एक जनालाई नियन्त्रणमा लिएको छ । बाराको देवताल गाउँपालिका–७ को वडा कार्यालयको मतदान केन्द्रमा प्रहरीले २ वटा मतपत्रसहित एक जनालाई पक्राउ गरेको हो । जिल्ला प्रकाशसन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार […]

बारा-२ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा

निर्वाचन हुने बारा क्षेत्र नं २ को सम्पूर्ण मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए।...

बारा–२ उपनिर्वाचन: ६५ मतदान स्थल संवेदनशील

वैशाख १० गते बारा–२ मा हुने उपनिर्वाचनको लागि निर्धारण गरिएको मतदानस्थल मध्ये ६५ वटा मतदान स्थालहरु संवेदनशील रहेका छन्।...

बारा र रौतहटसहित थप १५ मतदान केन्द्रमा मतदान सम्पन्न

गत वैशाख ३० गते स्थगन भई निर्वाचन हुन बाँकीमध्ये विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तह र ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमध्ये निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रममा आज ती मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको हो ।    निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का अनुसार आज मतदान सम्पन्न भएकामा बारा र रौतहटका मा

बारा र रौतहटसहित थप १५ मतदान केन्द्रमा आज मतदान सम्पन्न

गत वैशाख ३० गते स्थगन भई निर्वाचन हुन बाँकीमध्ये विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तह र ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमध्ये निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रममा आज ती […]

बाराको सिम्रौनगढमा झडप, मतदान रोकियो

३० वैशाख, बारा । बाराको सिम्रौनगढ नगरपालिका-२ बैरिया मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ । झड़पका कारण सो मतदान केन्द्रको मतदान अहिले रोकिएको छ । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समर्थकबीच झडप भएको हो । मत हाल्न आएका मतदाताहरुलाई आफ्नो पक्षमा मतहाल्न प्रेरित गरेको विषयमा दुई पक्षबीच झडप भएको थियो ।

जीतपुरसिमराका मेयरका उम्मेदवार पौडेलले गरे मतदान

३० वैशाख, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार राजन पौडेलले मतदान गरेका छन् । सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार बनेका पौडेलले जीतपुर सिमरा-३ स्थित बजनी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

बारा कांग्रेस सभापतिका लागि पुनः मतदान हुने

कलैया– नेपाली कांग्रेस बारा जिल्ला सभापतिका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। कुल दुई हजार ४९३ मतदाता रहेकामा जम्मा दुई हजार ४०० मत खसेको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए। सभापतिका उम्मेदवार राजेशराय यादवले ८३३ मतसहित पहिलो, शम्भुबहादुर बुढाथोकी ८०९ मतसहित दोस्रो र रमानन्द यादव ७०८ मतसहित तेस्रो भए। निर्वाचन अधिकृत उप्रेतीले […]