एएफसी अवार्ड रद्द

काठमाण्डाै – एसियाली फुटबल महासङ्घ (एएफसी) ले दिने एएफसी अवार्ड रद्द भएको छ । कतारको दोहामा हुने भनिएको अवार्ड कोरोना महामारीका कारण रद्द भएको हो ।  कतार फुटबल एसोसिएशनसँगको सहकार्यमा आउँदो नोभेम्बर महिनामा अवार्ड कार्यक्रम हुने तय भएको थियो । अब सन् २०२२ को अवार्ड सन् २०२३ को जनवरीमा कतारमै हुनेछ । काेराेना महामारीका कारण गएको सिजनको अवार्ड पनि रद्द भएको थियो ।  

सम्बन्धित सामग्री

एएफसी अवार्ड लगातार दोस्रो वर्ष रद्द, अर्को संस्करणको अवार्ड कतारको दोहामा हुने

एजेन्सी । कतारको दोहामा तय भएको एएफसी अवार्ड २०२१ रद्द भएको छ । कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै अवार्ड रद्द गरिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले जनाएको छ । एएफसीको आज बसेको कार्यकारी समितिको बैठकले एएफसी अवार्ड यस वर्ष आयोजना नगर्ने निर्णय गरेको हो । कतार फुटबलसँगको छलफलपछि अवार्ड रद्द गरिएको एएफसीले जनाएको छ । […]

एएफसी अवार्ड रद्द

काठमाडौं । एएफसी अवार्ड २०२१ रद्द भएको छ । कतारको दोहामा तय भएको अवार्ड कोरोना महामारीको प्रभावका कारण रद्द भएको हो ।  महामारीको समयलाई मध्यनजर गर्दै अवार्ड रद्द गरिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले जनाएको छ ।  एएफसीको कार्यसमितिको बैठकले अवार्ड यस वर्ष आयोजना नगर्ने निर्णय गरेको हो । अब अर्को संस्करणको अवार्ड कतारको...