१४ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगितामा सुदूरपश्चिम प्रदेशसँग पराजित हुँदै गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा गण्डकीलाई सुदूरपश्चिम प्रदेशले २४ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेट गुमाएर १२७ रन बनाएको थियो । १२८ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा […]
काठमाडौं । लिग चरणका सबै खेलमा स्पष्ट जित निकाल्दै सुदूरपश्चिम प्रदेश र प्रदेश १ प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन् । इटहरीको जनता पार्कमा सम्पन्न दिनको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली एपिएफ क्लवलाई चार विकेट तथा प्रदेश १ ले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश […]
काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको प्रमुख दाबेदार नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमसँग चार विकेटले स्तब्ध भएको छ । योसँगै समूह ए बाट सुदूरपश्चिम विजेता र एपिएफ उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् । जितको लागि ९२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरको […]
काठमाडौं । राजु रिजालको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा प्रदेश १ लाई ७ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको सुदूरपश्चिमलाई प्रदेश १ ले १ सय ५९ रनको लक्ष्य दिएको थियो । विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९ ओभरको समाप्तीमा तीन विकेट गुमाएर १ […]
काठमाडौं: प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा कर्णाली प्रदेश सुदूरपश्चिमसँग पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा सुदूरपश्चिम ४७ रनले विजयी भएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कर्णाली १९.१…
काठमाडौं । स्पिनर लक्ष्मी साउँदको ह्याट्रिक विकेट लिएपछि प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता च्याम्पियन प्रदेश–१ सुदूरपश्चिम प्रदेशसँग ४० रनले स्तब्ध बनेको छ । १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको प्रदेश–१ १८ ओभर ५ बलमा ८९ रनमा अल आउट भयो । सुदूरपश्चिमकी स्पिनर लक्ष्मी साउँदले ह्याट्रिक लिँदै सहज जित दिलाइन् । प्रदेश–१ का लागि […]
The post प्रदेश १ सुदूरपश्चिमसँग स्तब्ध appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.