डडेल्धुरा : टी–२० विश्वकप सुपर १२ को आफ्नो पहिलो खेलमा पाकिस्तानी टोलीका युवा फास्ट बलर शाहीनशाह अफ्रिदीले भारतविरुद्ध शानदार बलिङ गरे।उनले रोहित शर्मा, केएल राहुल र कप्तान विराट कोहलीलाई आउट गरेका थिए। त्यतिबेला उनीमा खुसीको सीमा नै थिएन। उनले पहिलो विकेट लिएपछि बाउन्ड्री लाइनमा उभिएर उत्सव मनाए। तर, यो खुसी केही दिनको पाहुना मात्र बन्यो। यो खुसी अष्ट्रेलियाको टोलीले खोसिदियो। भारतीय टोलीको टपअर्डर तहसनहस पारेका थिए।पावरप्लेमा पहिलोपटक तीन ओभर बलिङ गरेका शाहीनले पहिलो दुई ओभरमा दुई विकेट