यासिरले १४ विकेट लिँदा पाकिस्तानको इनिङको जित

काठमाडौं । यासिर साहले उत्कृष्ट बलिङ गर्दै १४ विकेट लिँदा पाकिस्तानले दोस्रो टेष्टमा न्यूजिल्याण्डलाई एक इनिङ र १६ रनले हराएको छ । यासिरले १८४ रन खर्चिएर १४ विकेट लिए । यो पाकिस्तानी बलरको दोस्रो उत्कृष्ट बलिङ …

सम्बन्धित सामग्री

ताइजुलले १० विकेट लिएपछि पहिलो टेष्टमा बंगलादेशको जित

१६ मंसिर, काठमाडौं । लेफ्ट आर्म स्पिनर ताइजुल इस्लामले १० विकेट लिएसँगै बंगलादेशले पहिलो टेष्ट म्याचमा न्यूजिल्याण्डलाई हराएको छ । सिलेटमा ताइजुलले ७५ रन दिएर ६ विकेट लिएपछि न्यूजिल्याण्ड १८१ रनमै अलआउट भयो र घरेलु टोली १५० रनले विजयी भयो । यो टेष्ट क्रिकेटमा न्यूजिल्याण्डमाथि बंगलादेशको दोस्रो जित हो । ३३२ रनको लक्ष्य पाएको न्यूजिल्याण्डले […]

आईपीएल: मार्क वुडले ५ विकेट लिँदा दिल्लीमाथि लखनउको सहज जित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिवार राति सम्पन्न खेलमा लखनउ सुपर जायन्टले दिल्ली क्यापिटल्सलाई हराएको छ। लखनउस्थित अल बिहारी बाजपेयी एकाना स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लखनउले दिल्लीमाथि ५० रनको फराकिलो जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९३ रन बनाएको थियो। जवाफी…

सुशन भारीको ह्याट्रिक विकेट, आर्मीको सहज जित

२८ भदौ, काठमाडौं । त्रिभुवन आर्मी क्लबका स्पिनर सुशन भारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी बनेका छन् । भारीले ह्याट्रिकसहित ५ विकेट लिएपछि त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ९ विकेटले सहजै हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभरमा घटाइएको खेलमा ९ […]

नेपालको लगातार तेस्रो जित, करणले लिए पाँच विकेट

काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो खेलमा नेपालले ३७ रनको जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा पीएनजी लाई ३७ रनले हराउँदै नेपाल टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल प्रवेश गरेको हो । नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा […]

अनिलले ५ विकेट लिएपछि लुम्बिनीको पहिलो जित

२९ पुस, काठमाडौं । युवा स्पिनर अनिल खरेलले घातक बलिङ गर्दै ५ विकेट लिएपछि लुम्बिनीले बिहीबार प्रदेश-२ लाई ४२ रनले पराजित गर्दै प्रधानमन्त्री कप टी-२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । लुम्बिनीले दिएको १६२ रनको लक्ष्य पछ्याएको प्रदेश-२ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११९ रन मात्र बनाउन सक्यो । […]

दृश्यमा सुदूरपश्चिममाथि पुलिसको रोमाञ्चक जित

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय टी २० प्रतियोगिता अन्तर्गत आज मुलपानीमा सम्पन्न पहिलो खेलमा नेपाल पुलिस क्लबले जित निकालेको छ। प्रतिस्पर्धात्मक खेलमा पुलिसले २ रनको रोमाञ्चक जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिम ९ विकेट गुमाउँदै…

कमल परियारले ५ विकेट लिएपछि गण्डकीको दोस्रो जित

१३ मंसिर, काठमाडौं । कमल परियारले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि गण्डकी प्रदेशले वाईवाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा गण्डकीले प्रदेश-२ लाई ५५ रनले पराजित गरेको हो । गण्डकीले दिएको १५७ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले २२.५ ओभरमा सबै विकेट गुमाएर १०१ […]

सुदूरपश्चिमको शानदार जित, लक्ष्मीले लिइन् ४ विकेट

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशले पहिलो संस्करणको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित हात पारेको छ। त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा प्रदेश–१ लाई ४० रनले हराएर सुदूरपश्चिमले दोस्रो जित निकालेको हो।सुदूरपश्चिमले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको प्रदेश १ ले १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान रुविना क्षत्रीले २७, अप्सरी बेगमले २२, संगीता राईले १३, निग्मा तामाङले १० रनको योगदान दिए।प्