काठमाडौँः वर्षा र सहकालका देवता करुणामय बुंगद्य: रातो मछिन्द्रनाथको जात्रा आज सम्पन्न हुँदैछ। बेलुकी ललितपुरको जावलाखेलमा भोटो जात्रा सकिएसँगै रातो मछिन्द्रनाथको मूर्तिलाई खटमा राखी बुंगमतीमा रहेको मन्दिरमा प्रतिस्थापन गरिन्छ। सो प्रक्रियासँगै जात्रा सम्पन्न हुन्छ।
तर, स्थानीय र पानेजुहरु (रातो मछिन्द्रनाथका पुजारी) भने मछिन्द्रनाथलाई फेरि सोही मन्दिरमा राख्न बाध्य हुनुपरेकोमा