ललितपुरः रातो मछिन्द्रनाथ र मीननाथको रथबाट नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ।
लगनखेल पुर्याइएको रथलाई हिजो मां सिमा परिक्रमा गराएर थतिटोल पुर्याइएको थियो। बिहीबार थतिटोलमा मछिन्द्रनाथको रथ बनाउने थकालीले रथको टुप्पोबाट नरिवल खसालेका हुन्।
नरिवल खसाल्नु पूर्व थकालीले चारैतिरै यस्मरी खसालेका थिए। यसरी फालिएको यस्मरी पाउने व्यक्तिलाई सुख लाभ हुने…