पुल्चोक पुगे रातो मछिन्द्रनाथ, तस्विरमा रथारोहण

ललितपुरः लोकेश्वर बुंग्द्यः (रातो मछिन्द्रनाथ) लाई शुक्रबार रथारोहण गराइएको छ। पाटनको तःबहामा रहेको मन्दिरबाट खटमा राखेर मछिन्द्रनाथलाई नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा विराजमान गराइएको हो। रातो मछिन्द्रनाथलाई रथमा पुर्‍याइएसँगै पाटनमा एक महिना लामो जात्रा सुरु भएको छ। अब केही दिनमा रथयात्रा हुनेछ।

सम्बन्धित सामग्री

त:बहाबाट पुल्चोक पुगे रातो मछिन्द्रनाथ, दुई वर्षपछि बुंगद्य:को रथयात्रा हुँदै

ललितपुर : लोकेश्वर बुंग्द्य: (रातो मछिन्द्रनाथ) लाई आइतवार रथारोहण गराइएको छ। पाटनको त: बहामा रहेको मन्दिरबाट खटमा राखेर मछिन्द्रनाथलाई नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा बिराजमान गराइएको हो। गएको दुई वर्ष कोरोना भाइरस संक्रमणका कारण रातो मछिन्द्रनाथको रथयात्रा भएको थिएन। पुल्चोकबाट नजिकैको पाटीसम्म तानेर नित्य पूजा गर्दै रथ यात्रा छोट्याउँदै…