यसरी तयार हुँदैछ रातो मछिन्द्रनाथ रथ

ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ)को जात्राका लागि रथ निर्माण कार्य भइरहेको छ। नेपालकै सबैभन्दा लामो रथयात्राका लागि ललितपुरका बाराही समुदाय हाल रथ बनाउन व्यस्त छन्। रातो मछिन्द्रनाथको मूर्तिलाई स्नान गराएपछि पुल्चोकमा रथ निर्माण कार्य सुरु भएको हो। सुरुमा रथका पांग्राहरु राखेर दुई ठूला काठहरुलाई राखिएको…

सम्बन्धित सामग्री

यसरी रंग्याइँदै छ मछिन्द्रनाथलाई (तस्बिरहरु)

काठमाडौँ – नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको रथ यात्राको प्रक्रिया अन्तर्गत बुधबार मछिन्द्रनाथको मूर्तिलाई रंगाइएको छ। मछिन्द्रबाहालमा रहेका मछिन्द्रनाथको मूर्तिलाई रंगरोगन गरी रथमा चढाउनको लागि तयार गरिन्छ। वर्षा र सहकालको देवताको रुपमा रातो मछिन्द्रनाथ देवतालाई पूजिन्छ। यो जात्रा हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्छ।   करिब दुई महिना रातो मच्छिन्द्रनाथको […]