एजेन्सी – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपाल खेल्न आउने युएई टोलीले दुई नयाँ अनुहारलाई मौका दिएको छ । मध्यक्रम ब्याटिङमा लगातार खराब प्रदर्शनपछि युएईले दुई ब्याटरलाई पहिलो पटक मौका दिएको हो । मोहम्मद वासिमको कप्तानीमा युएईले १४ सदस्य टोली घोषणा गरेको हो । घोषणा टोलीमा टोलीमा १८ वर्षीय आर्यंश शर्मा र २१ […]