लालबहादुर जाग्रीकुनै पनि देशले आफ्नो देश अवस्थाअनुसार नागरिकतासम्बन्धी नीति निर्धारण गर्छ। हाम्रो देशको जनसंख्या करिब ३ करोड रहेको छ। हाम्रो उत्तरतर्फको छिमेकी देश चीनको जनसंख्या करिब ४ अर्ब ४४ करोड र तीनतिर जोडिएको छिमेकी भारतको करिब १ अर्ब ३८ करोड रहेको छ।नेपाल-भारतबीच खुला सीमा भएकाले एक–अर्को देशका वा तेस्रो देशका नागरिक पनि निर्वाध ढंगले दुई देशको सीमामा आवतजावत गरिरहेका छन्। नागरिकता सम्बन्धी कठोर नीति नअपनाइ लचिलो नीति अवलम्बन गर्दा देशको अस्तित्व नै संकटमा पर्ने जोख