काठमाडौं । कुमारी बैंक लिमिटेड र पशुपति रिक्रियशन प्रालि (उप्स), धुमबराही–काठमाडौंबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले उप्समा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ्ग, रेसिङ्ग, जिपलाईन, क्लाइम्बिङ्ग लगायत इन्डोर र आउटडोर खेलहरु खेल्न कुमारी […]