मकवापुर प्रशासनद्वारा पोलिक्लिनिकमा सिलबन्दी

काठमाडौँ- मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० मा रहेको राप्तीरोडस्थित गुराँस पोलिक्लिनिक तथा साई फार्मेसीमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरी आज कारबाही प्रक्रिया अगाडि बढाएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा खटिएको जिल्ला अनुगमन टोलीले गुराँसमा सिल गरेको बताइएको छ । अनाधिकृत व्यक्तिले सो फार्मेसीबाट औषधि बिक्री गरेको पाइएकाले सिल गरेर कारबाही प्रक्रिया […]

सम्बन्धित सामग्री

अवैधरूपमा सञ्चालित थप दुई कलेजमा सिलबन्दी

अनुमतिसमेत नलिएर अवैधरूपमा विद्यालय भवनमाथि कब्जा जमाएको पाएपछि कलेजमा सिलबन्दी गरिएको उनको भनाइ छ।...

रौतहटका चार औषधि पसल सिलबन्दी

रौतहटका चार औषधि पसलमा सिलबन्दी गरिएको छ। औषधि व्यवस्था विभाग वीरगञ्ज शाखाले कानुनविपरित सञ्चालमा रहेका ती औषधि पसल सिलबन्दी गरेको हो।

हेटौंडा मोडेल अस्पताल सिलबन्दी

काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेको हेटौंडाको एक अस्पतालमा सिलबन्दी गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । अनुगमनका क्रममा हेटौंडा मोडेल अस्पताल मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएकाले सिलबन्दी गरिएको हो । अस्पतालले १० शय्याको अनुमति लिएर स्वीकृतिभन्दा बढी शय्या राखेर सञ्चालन गरेको तथा अनुमतिबिना फार्मेसी तथा ल्याब सञ्चालन गरेकाले सिलबन्दी गरिएको […]

मापदण्डविपरीत सञ्चालनमा रहेको हेटौंडा मोडेल अस्पतालमा सिलबन्दी

सो कार्यालयबाट गरिएको अनुगमनका क्रममा हेटौडा उपमहानगरपालिका–१ मा रहेको  हेटौंडा मोडेल अस्पताल मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएकाले सिलबन्दी गरिएको हो।

बारामा घिउ र बेकरी उत्पादन गर्ने उद्योगमा सिलबन्दी

६ असोज, वीरगञ्ज । बारामा घिउ र बेकरी उत्पादन गर्ने उद्योगमा सिलबन्दी गरिएको छ । फेटा गाउँपालिका–२ जगतपुर टोलमा सञ्चालित गहवामाई बेकरी सटिङ रिपिरिङ र जय माँ लक्ष्मी डेरी उद्योगमा सिलबन्दी गरिएको हो । अनुगमनको क्रममा दुवै उद्योगले उत्पादन गर्ने सामग्रीको गुणस्तरमा शंका लागेर सिलबन्दी गरिएको खाध प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साका प्रमुख विक्की […]

मकवानपुरका २ वटा उद्योगमा सिलबन्दी

मकवानपुर । मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित दुई वटा उद्योगमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरेको छ । मानिस र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने किसिमले अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै प्रशासनले दुवै उद्योगमा सिलबन्दी गरेको हो । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेको नेतृत्वमा औद्योगिक क्षेत्रमा अनुगमन टोली खटिएको थियो । […]

मकवानपुरका दुई उद्योगमा सिलबन्दी

मकवानपुर : हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित दुई उद्योग जिल्ला प्रशासन कार्यालयले सिलबन्दी गरेको छ ।मानव र पशुपन्छीको स्वास्थ्यमा प्रतिकुल असर पुर्‍याउने  किसिमले अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै प्रशासनले अनामिका खाद्य उद्योग र भ्याली फिड प्रालि उद्योग सिलबन्दी गरेको हो ।मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्वमा औद्योगिक क्षेत्रमा अनुगमनमा खटिएको टोलीले दुई उद्योगमा सिल लगाएको हो। प्रशासनका अनुसार अनामिका उद्योगले २०७६ सालदेखि खाद्यपदार्थको अनुज्

हेटौँडाका दुई उद्योगमा सिलबन्दी

मानव र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउने किसिमले अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै प्रशासनले दुवै उद्योगमा सिलबन्दी गरेको जनाएको छ।...

हेटौँडा औद्योगिक क्षेत्रका २ उद्योगमा सिलबन्दी

बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित दुई उद्योगमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सिलबन्दी गरेको छ । मानव र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने किसिमले अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै प्रशासनले दुवै उद्योगमा सिलबन्दी गरेको जनाएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरेको नेतृत्वमा औद्योगिक क्षेत्रमा अनुगमनमा खटिएको टोलीले अनामिका […]

प्रतिबन्धित औषधिको कारोबार गर्ने त्रिदेव मेडिकलमा सिलबन्दी

२१ मंसिर, वीरगञ्ज । औषधि व्यवस्था विभागले सर्लाहीको हरिवनस्थित सरस्वती अस्पतालभित्रको फार्मेसीमा सिलबन्दी गरेको छ । प्रतिबन्धित र अनुमति नभएको औषधि बेचेको पाइएपछि राजीव मेडिकल हललाई सिलबन्दी गरिएको हो । सोमबार औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जबाट गएको टोलीले मेडिकलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा सञ्चालकले फार्मेसीको दर्ता प्रमाणपत्रसमेत देखाउन नसकेको फार्मेसी निरिक्षक दीपेन्ऽकुमार […]