मकवानपुर : हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित दुई उद्योग जिल्ला प्रशासन कार्यालयले सिलबन्दी गरेको छ ।मानव र पशुपन्छीको स्वास्थ्यमा प्रतिकुल असर पुर्याउने किसिमले अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै प्रशासनले अनामिका खाद्य उद्योग र भ्याली फिड प्रालि उद्योग सिलबन्दी गरेको हो ।मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्वमा औद्योगिक क्षेत्रमा अनुगमनमा खटिएको टोलीले दुई उद्योगमा सिल लगाएको हो। प्रशासनका अनुसार अनामिका उद्योगले २०७६ सालदेखि खाद्यपदार्थको अनुज्