मकवानपुरका २ वटा उद्योगमा सिलबन्दी

मकवानपुर । मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित दुई वटा उद्योगमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरेको छ । मानिस र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने किसिमले अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै प्रशासनले दुवै उद्योगमा सिलबन्दी गरेको हो । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेको नेतृत्वमा औद्योगिक क्षेत्रमा अनुगमन टोली खटिएको थियो । […]

सम्बन्धित सामग्री

बारामा घिउ र बेकरी उत्पादन गर्ने उद्योगमा सिलबन्दी

६ असोज, वीरगञ्ज । बारामा घिउ र बेकरी उत्पादन गर्ने उद्योगमा सिलबन्दी गरिएको छ । फेटा गाउँपालिका–२ जगतपुर टोलमा सञ्चालित गहवामाई बेकरी सटिङ रिपिरिङ र जय माँ लक्ष्मी डेरी उद्योगमा सिलबन्दी गरिएको हो । अनुगमनको क्रममा दुवै उद्योगले उत्पादन गर्ने सामग्रीको गुणस्तरमा शंका लागेर सिलबन्दी गरिएको खाध प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साका प्रमुख विक्की […]

बारामा गुणस्तरहीन घ्यू उत्पादन गर्ने दुई कम्पनीमा सिलबन्दी

वीरगञ्ज- बारामा गुणस्तरहीन घ्यू उत्पादन गर्ने दुईवटा कम्पनीमा सिलबन्दी गरिएको छ। फेटा गाउँपालिका- २ जगतपुर टोलमा रहेको गहवामाई वेकरी सटिङ्ग रिपेरिङ्ग उद्योग र जय माँ लक्ष्मी डेरी उद्योगमा सिलबन्दी गरिएको हो। गुणस्तरहीन घ्यू उत्पादन भइरहेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा, उपभोक्ता संरक्षण मञ्च नेपालका प्रतिनिधि तथा प्रहरीको […]

हेटौँडा औद्योगिक क्षेत्रका २ उद्योगमा सिलबन्दी

बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित दुई उद्योगमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सिलबन्दी गरेको छ । मानव र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने किसिमले अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै प्रशासनले दुवै उद्योगमा सिलबन्दी गरेको जनाएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरेको नेतृत्वमा औद्योगिक क्षेत्रमा अनुगमनमा खटिएको टोलीले अनामिका […]